Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रतापपुरमा विद्यार्थी र प्रहरी बिच झडप १३ जना घाईते

Author Avatar साझा न्यूज 10th August 2023 , 6:43 PM
प्रतापपुरमा विद्यार्थी र प्रहरी बिच झडप १३ जना घाईते

 संजय कुशवाहा 

नवलपरासी २५ साउन । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा प्रहरी र विद्यार्थी बिच झडप हुँदा १३ जना घाईते भएका छन् । गाउँपालिकाकाे कार्यालय बेलाटारी घेराउ गर्न पुगेपछि प्रहरी र विद्यार्थीबीच तनाव उत्पन्न हुंदा लाठीचार्ज र ५ राउण्ड अश्रुग्यांस प्रहार गरिएकाे छ ।

प्रहरीतर्फ ७ र विद्यार्थीतर्फ ६ गरि कुल १३ जना घाइते भएका छन् । प्रतापपुरको त्रिभुवन मा .वि बेलाटारीले कक्षा ११ र १२ काे पठनपाठनका लागि त्रिभुवन क्याम्पससित क्याम्पस भवनकाे काेठा मागेकाे क्याम्पसले नदिएपछि विवाद उत्पन्न भएकाे बताइएकाे छ । विवाद केहि दिनदेखि हुँदै आएको अवस्थामा अाज विहिवार त्रिभुवन क्याम्पसका विद्यार्थीहरू ताल्चा काटनेलाइ कार्वाही गर्नुपर्ने तथा विद्यार्थीलाइ सुरक्षा प्रदान गर्नुपर्ने माग राख्दै पालिका भवन अगाडि पुगेपछि नारावाजीकाे अवस्थामा झडप निम्तिएकाे बताइएकाे छ ।

झडप निम्तिएपछि स्थिति नियन्त्रण लिन ५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए । प्रहरी निरीक्षक श्याम प्रकाश यादव छातीमा चोट (अवस्था सामान्य रहेको, प्रसनि ओम प्रकाश यादव बाया हातमा चोट (सामान्य रहेको, प्रवह नारायण रानाभाट बाया हातमा चोट (सामान्य रहेको, प्रसह प्रकास सुनार चिउडोमा चोट (अवस्था मध्यम रहेको, प्रसह बिशाल यादव मुखमा चोट (अवस्था सामान्य रहेको, प्रसह मान बहादुर यादव मुखमा चोट (अवस्था सामान्य रहेको, ७० प्रज प्रेम भट्टराई दाहिने खुट्टामा चोट (हिड्न नसक्ने अवस्था मध्यम रहेको प्रहरी प्रवक्ता भाेजराज पाण्डेले बताएका छन् ।

विद्यार्थीतर्फकाे घाइतेकाे संख्या बताइएपनि विवरण खुल्न सकेकाे छैन । कक्षा ११ र १२ को पढाइका लागि कोठा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गर्दै आएको तर क्याम्पस प्रशासनले भने क्याम्पस क्युएए प्राप्त गर्ने प्रक्रियामा रहेकाले त्रिभुवन विश्वविद्यालयको मापदण्डअनुसार कक्षा कोठा उपलब्ध गराउन नसकिने जनाउँदै आएको थियाे ।

यसैबीच प्रतापपुर गाउँपालिकाका नगर प्रहरी सहितका केही जनप्रतिनिधि पुगेर बुधबार क्याम्पस मुल गेटको ताला फोडेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अमुल पाण्डेले बताए । ताला फोडेपछि आक्रोशित विद्यार्थीहरु बिहीबार गाउँपालिका घेराउ गर्न पुगेका थिए । सोही क्रममा प्रहरी र विद्यार्थीबीच विवादहुँदा झडप भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी

आर्थिक समुन्नतिको नेतृत्व गर्ने कांग्रेस बनाउने चौधरीको प्रतिबद्धता

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

भर्खरै प्रकाशित

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी

आर्थिक समुन्नतिको नेतृत्व गर्ने कांग्रेस बनाउने चौधरीको प्रतिबद्धता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज