Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वर्गीय भगवानदास गुप्तको २६ औं स्मृति दिवस कार्यक्रम

Author Avatar साझा न्यूज 16th November 2023 , 5:56 PM
स्वर्गीय भगवानदास गुप्तको २६ औं स्मृति दिवस कार्यक्रम

कपिलवस्तु जिल्लाका राजनैतिक तथा सामाजिक नेता स्वर्गीय भगवानदास गुप्ताको २६ औं वार्षिक स्मृति सभा तौलिहवामा सम्पन्न भएको छ । स्वर्गीय भगवानदास गुप्ताका पुत्र निवर्तमान सांसद बृजेश कुमार गुप्ता, भाई कपिलवस्तुकाका पुर्व नगर प्रमुख रामदास गुप्ता लगायतको उपस्थितमा सम्पन्न कार्यक्रममा नेता स्वर्गीय भगवानदास गुप्ताको योगदानको बारेमा स्मरण गरिएको थियो ।
कार्यक्रममा स्वर्गीय भगवानदास गुप्ताका छोरा पुर्व मन्त्री बृजेश कुमार गुप्ताले आफु पिताजीले देखाएको असल बाटोमा हिड्ने र राजनितिमा निष्ठा, आदर्श र ईमान्दारितालाई सदैव कायम राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य बलराम अधिकारी, अमृता अग्रहरी, लुम्विनी प्रदेश सभा सदस्यहरु मधु सुदन शरण चौधरी, विष्णु पन्थी, यशोधरा गाउंपालिकाका प्रमुख शिवदयाल तिवारी, नेकपा एमालेका जिल्ला नेताहरु झवी पोख्रेल, टिकाराम अर्याल युवा नेताहरु धिरज कुमार गुप्ता, डाक्टर राजेश गुप्ता, तुलसा गैरे लगायतको उपस्थिति रहेको थियो । जिल्लाको राजनैतिक तथा सामाजिक क्षेत्रमा स्वर्गीय भगवानदास गुप्ताले गरेको योगदानको स्मरण गर्दै कपिलवस्तु नगरपालिकाले सदरमुकाम तौलिहवा स्थित जिल्ला प्रशासन कार्यालय चौकमा अर्धकदको शालिकमा स्थापना गरिएको छ ।
भगवानदास स्मृति दिवसको अवसरमा कपिलवस्तु बालगृहका बालबालिका र कपिलवस्तु अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज