Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

युवा समृद्धि अभियान अभिमुखीकरण

Author Avatar साझा न्यूज 25th November 2023 , 10:40 PM
युवा समृद्धि अभियान अभिमुखीकरण

साझा न्यूज । तौलिहवा (कपिलवस्तु)
काठमाण्डौं स्कुल अफ ल का विद्यार्थीहरुले कपिलवस्तुको तौलिहवा स्थित श्री तौलेश्वरनाथ संस्कृत मा.वि.मा युवा सम्वृद्धि अभियान विषय अभिमुखीकरण सम्पन्न गरेका छन् ।

सो अवसरमा काठमाण्डौं स्कुल अफ ल अन्र्तगत विए.एल.एल.वी. अध्ययनरत छात्रा तथा अभियानकर्ताहरु मोनिका बस्याल र प्रिशा श्रीवास्तवले युवा समृद्धि अभियानका विविध पक्षमा आफ्ना धारणाहरु राखेका थिए ।

विद्यालयका कक्षा १०, ११ र १२ का विद्यार्थीहरुलाई अभियानकर्ता मोनिका बस्यालले राष्ट्, राष्ट्यिता, मानवअधिकार, भष्टचार, सुशसान लगायतका विषयमा प्रशिक्षण गरेका थिए ।

यसै गरी अर्की अभियानकर्ता प्रिशा श्रीवास्तवले कृषि उत्पादन, स्वनिर्भर, युवा रोजगारी लगायतका विषयमा प्रशिक्षण गरेका थिए ।

युवा सम्बृद्धि अभियान अन्र्तगतका यस्ता अभिमुखीकरणहरु मुलुकको ७७ वटै जिल्लामा संचालन हुने अभियन्ता मोनिका बस्यालले बताईन् ।

देश भित्रै रहेर संभावनाका अवसरहरु खोज्ने, नेपाली माटोमै आफ्नो श्रम र पौरख खर्चने, राष्ट्यिता र राष्ट् प्रेम जगाउने कार्यका लागि यो अभियान निकै फलदायी रहेको अभियन्ता मोनिका बस्यालले बताईन् ।

कार्यक्रममा विद्यालयका प्रधानअध्यापक पुजारी प्रसाद कुर्मीले विद्यार्थीहलाई लगनशील भई बढ्न र राष्ट् निर्माणको पथमा अघि बढ्न आग्रह गरेका छन् । सो अवसरमा विद्यालयका शिक्षकहरु दिनेश चौधरी, विजय कुमार तेली, कार्यालय सहायक गिरिजेश पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज