Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्धभुमि महोत्सवमा स्थानीय हस्तकलाका सामाग्रीलाई निःशुल्क स्टल

Author Avatar साझा न्यूज 26th November 2023 , 11:27 PM
बुद्धभुमि महोत्सवमा स्थानीय हस्तकलाका सामाग्रीलाई निःशुल्क स्टल

कपिलबस्तु, मंसिर १० गते । जिल्लाको बुद्धभुमि नगरपालिकाको गोरुसिंगेमा हुन लागेको दोस्रो बुद्धभुम कृषि तथा पर्यटन महोत्समा स्थानीय हस्तकलाका सामाग्रीलाई निशुल्क स्टलको व्यवस्था गरिएको छ । आयोजक संस्था होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताइएको छ ।
मङ्सिर १४ गते देखि २४ गते सम्म हुन लागेको दोस्रो बुद्धभूमि महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवमा जेष्ठ नागरिकलाई निशुल्क प्रवेश देखि स्थानीय हस्तकलाका सामाग्रीलाई निशुल्क स्टलको व्यवस्था गरेको आयोजकले जानकारी गराएको छ ।
“देश निर्माणमा व्यापारको आवश्यकता सामाजिक एकता कृषि तथा पर्यटन प्रवर्धन” भन्ने मूल नारा सहित सञ्चालन गर्न लागिएको महोत्सवले यस क्षेत्रको व्यापार व्यवसाय, पर्यटन र कृषिको प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वात् रहेको सङ्घका महासचिव पदम बहादुर ढकालले बताउनुभयो । ढकालले महोत्सवले स्थानीय हस्तकलाका सामाग्रीलाई प्रमोट गर्नेमा विश्वस्त गरेको बताउनुभयो। संघले कार्यक्रममा पलाष्टिका व्याच, दोसल्लाल र मायाको चिनोमा स्थानीय सामाग्रीलाई प्रयोग गर्ने बताएको छ। व्याच, दोसल्लाल र मायाको चिनोमा स्थानिय हस्तकलाका सामाग्रीलाई प्रमोट गर्ने र स्थानीयले निर्माण गरेका हस्तकलाका सामाग्री प्रयोग गर्ने संघका अध्यक्ष लेखनाथ घर्तीले बताउनुभयो।
यस्तै जेष्ठ नागरिकका लागि भनेर महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको संघका सचिव धुर्व न्यौपानेले बताउनुभयो। जेष्ठ नागरिक परिचय पत्र देखाएर जेष्ठ नागरिक सजिलै महोत्सव जान सक्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज