Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कुलतबाट जोगाउनको लागि सडक नाटक

Author Avatar साझा न्यूज 5th December 2023 , 3:58 PM
कुलतबाट जोगाउनको लागि सडक नाटक

असलम खान
साझा न्यूज । रुपन्देही । जिल्लाको मर्चवारी गाउँपालिकामा कुलतमा लाग्न नदिन गाउँपालिकाले विशेष अभियान थालेको छ । मर्चवारमा पछिल्लो समय युवा, युवतीहरु बढि लागुऔषध सेवन गर्ने गरेकाले मर्चवारी गाउँपालिकाले लागुऔषध दुव्र्यसनी सम्बन्धी सडक नाटक सोमबार देखि सुरु गरेको हो ।
मर्चवारी गाउँपालिका १ को सेमरा माध्यमिक विद्यालय वडा नम्बर २ को अमवा मावि, ५ को ओडवलिया मा.वि, ६ को ठर्की मा.वि, ७ को बगौली मा वि मा सडक नाटक गरिएको आयोजकले जनाएको छ । केन्द्रीय कलाकारको प्रस्तुतिमा भएको सडक नाटक कार्यक्रममा जनप्रतिनिधी, विद्यार्थीहरु एवं स्थानियको सहभागिता रहेको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै मर्चवारी गाउँपालिकाका गया प्रसाद बरईले स्कुलले विद्यार्थीहरु, युवा युवतीहरु बढि कुलतमा लागेकोले यसको रोकथाम र नियन्त्रणका लागी प्रयास थालिएको बताए । लागुऔषधले मानवीय क्षेती संगै समाजमा विकृति फैलाउन टेवा दिने बताउँदै अध्यक्ष बरईले यसको नियन्त्रणका लागी सम्बन्धी सवै निकाय उत्तिकै जिम्मेबार बन्नुपर्ने उल्लेख गरे । आगामी दिनमा समेत यि यस्ता सचतेना मुलक कार्यक्रमले निरन्तरता बताए । बालबालिका भोलीका कर्णधार भएकाले हेरचाह र नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको अध्यक्ष बरईले बताए ।

अभिभावकले आफ्ना सन्तानहरुलाई बढि हेरचाह गर्नुपर्ने बताउँदै गाउँपालिकाबाट कुलतमा लाग्न लागेका,फसेकाका लागी लक्षित सचेत नामुलक कार्यक्रम गरेको अध्यक्ष बरईले जानकारी दिएका छन ।
गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहले लागुऔषध दुव्र्यसनीले व्यक्तिलाई मात्र नभई समाजलाई खराब बनाउने हुँदाको यसको नियन्त्रण गर्न सबै जिम्मेवार बन्नुपर्ने बताइन । सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराईले समाजमा हुने विकृति धेरै जसो लागुऔषध सेवनले हुने बताएका छन् ।

विद्यार्थीहरु तथा युवाहरुमा बढि लत कुलतको लागेको हुँदा यसो नगर्न मर्चवारी गाउँपालिका विभिन्न ठाउँमा सडक नाटक गरिने समेत भट्टराईले बताए । कार्यक्रममा १ देखि ७ सम्माका वडा अध्यक्ष, जनप्रतिनिधी, गाउँपालिकाका विभिन्न शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज