Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रुपन्देहीलाई ६१ रनले हराउदै कपिलवस्तुको शानदार जीत

Author Avatar साझा न्यूज 29th December 2023 , 7:26 AM
रुपन्देहीलाई ६१ रनले हराउदै कपिलवस्तुको शानदार जीत

कपिलवस्तु । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीताका लागि लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा कपिलवस्तुले रुपन्देहीलाई ६१ रनको फराकिलो जीत निकालेको छ । प्रदेश मै बलियो टीम मानिएको रुपन्देही माथी उसले शानदार जीत निकाल्दै प्रतियोगीतामा सशक्त दाबेदारी प्रस्तुत गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ गर्दै ४२ दशमलव ३ ओबरमा कपिलवस्तुले ८ बिकेट गुमाउदै १ सय ६१ रन बनायो । प्रतिउत्तरमा उत्रेको रुपन्देही टिम ३० दशमलव १ बलमा सय रन बनाउदै अल आउट भयो । कपिलवस्तुका तर्फबाट मोहम्मद हुसेनले ६८ र गोबिन्द थारुले नट आउट ३२ रन बनाए ।
रुपन्देहीलाई सय रन मै समेटनका लागि कपिलवस्तुका मोहम्मद हुसेनले ४ विकेट लिए । यस्तै कपिलवस्तुका समसुल जमा खा र राज अग्रहरीले दुई दुई बिकेट लिए । रुपन्देहीका बिष्णु कटरियाले २८ र म्रिनल गुरुङले २५ रन बनाए । रुपन्देहीका बिष्णु कटरिया र संतोष यादवले दुई दुई विकेट लिएका थिए । कपिलवस्तुका मोहम्मद हुसेन मैन अफ द म्याच घोषत भए । बलियो टिम रुपन्देहीलाई जितेसंगै कपिलवस्तुका खेलार्ड उत्साही भएका छन ।
कपिलबस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरेले अब कपिलवस्तुका फाईनलमा पुग्ने र जित्ने बताए । उनले यो लयलाई कायम राख्न आग्रह गरे । भैरहवाको सिद्धार्थ रंगशालामा खेल भएको थियो । समुह ए मा कपिलवस्तु रुपन्देही, पाल्पा नवलपरासी छन । यस्तै समुह बी मा बाके बर्दिया र दाङ छन ।
आउँदो आइतबार कपिलवस्तुले नवलपरासी र सोमबार पाल्पा बिरुद्ध खेल्ने क्रिकेट संघ कपिलवस्तुका अध्यक्ष प्रकाश गैरेले बताए । उनले यो छनौट खेलमा बिजयी हुनु ऐतिहासिक भएको समेत बताए । छनौट प्रतियोगीता खेल पुस २२ सम्म चल्ने छ । कपिलवस्तुका टिम क्याप्टेन राज अग्रहरीले आफुहरुले आउने खेलमा अझ राम्रो प्रर्दशन गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

भर्खरै प्रकाशित

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज