Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राम मुर्ति प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुमा धार्मिक अनुष्ठान तथा प्रदर्शन गरिने

Author Avatar साझा न्यूज 21st January 2024 , 10:10 PM
राम मुर्ति प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुमा धार्मिक अनुष्ठान तथा प्रदर्शन गरिने

साझा न्यूज । तौलिहवा (कपिलवस्तु)
भारतको अयोध्या स्थित राम मन्दिरमा भगवान श्री रामको प्राण प्रतिष्ठाको आयोजना हुदै गर्दा सोमवार कपिलवस्तुको कृष्णनगर, तौलिहवा, पकडी लगायतका स्थानहरुमा धुमधामका साथ धार्मिक र्याली तथा धार्मिक पुजाको आयोजना गरिने भएकाे छ ।

राम मन्दिरमा हुने प्राण प्रतिष्ठाको अवसरमा यहांका सनातनवादी आम सर्वसाधारणमा ठुलो उत्साहको लहर देखिएको छ । तौलिहवा बजारलाई गेरुवा रंगको जय श्री राम, हनुमान जी का झण्डा पताकाहरुले रंगाईएको छ । बजार क्षेत्रमा ठुला ठुला झण्डा तथा ब्यानरहरु टांसिएका छन् ।

श्री तामे्रेश्वर महादेव मंदीर, राम जानकी मन्दिर, समयमाई मन्दिर, चन्द्र घण्टा दुर्गा मन्दिर लगायतका सवै मन्दिरहरुमा सोमवार प्राण प्रतिष्ठाको अवसरमा धार्मिक पुजा तथा अनुष्ठानको आयोजना गरिएको छ ।

सोमवार विहान ११ बजे देखि रामजानकी मन्दिरबाट सनातनी धर्मावलम्वीहरुको ठुलो संख्यामा धार्मिक जुलुश निस्कने र तौलिहवा बजार परिक्रमा गरिने कार्यक्रम राखिएको छ । सो अवसरमा सांझ हरेक सनातनी धर्मावलम्वीहरुले घरम घरमा दिपावली गर्ने तयारी समेत गरिएको स्थानीय सनातनी धर्म अगुवाहरुले बताएका छन् ।

जिल्लाका ८ वटा स्थानीय तहले स्थानीय तहमा सार्वजनिक विदा दिएर सर्वसाधारणलाई भगवान रामको प्राण प्रतिष्ठाको खुशीयाली मनाउन आह्वान गरेका छन् । सो दिन मासु तथा मदिराजन्य वस्तुहरुको सेवन तथा विक्री वितरणमा समेत रोक लगाईएको छ । सोमवार २२ जनवरीका दिन भगवान श्री राम अयोध्यामा ४ सय ९२ वर्ष पछि पुर्नस्थापित हुने छन् ।

सनातनी धर्मावलम्वीहरुको यो खुशीयालीको दिन राती कपिलवस्तु नगरपालिका क्षेत्रका घर घरम दिपावली गर्न कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले नगरवासीमा आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज