Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

माघ २६ गतेदेखि दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव

महोत्सवको उद्घाटन अर्थमन्त्री मास्कीले गर्ने

Author Avatar साझा न्यूज 7th February 2024 , 7:11 PM
माघ २६ गतेदेखि दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव

कपिलवस्तु । दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव आगामी माघ २६ गतेदेखि सुरु हुने भएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका, १ स्थित प्रगतिनगर सेवा समाजको आयोजना तथा शुद्धोधन गाउँपालिकाको संरक्षणमा आयोजना हुन लागेको महोत्सव फाल्गुन ७ गतेसम्म सञ्चालन हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

महोत्सवमा स्थानीय कला संस्कृति, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिइने आयोजक संस्था प्रगतिनगर सेवा समाजका अध्यक्ष एवंम् महोत्सव संयोजक पुष्पराज अर्यालले बताउनुभयो । ५० हजार भन्दा धेरै दर्शक उतार्ने लक्ष्य सहित आयोजना गरिएको महोत्सवमा १० भन्दा धेरै स्टल कृषिको लागि मात्र छुट्याइएको उहाँले बताउनुभयो ।

विगतको वर्षमा भएका कमी कमजोरी हटाउँदै अहिलेको महोत्सवलाई उत्कृष्ट रुपमा सफल पार्ने सबै पक्षले सहयोग गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्कीले गर्नुहुने उहाले बताउनुभयो ।

त्यस्तै शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले महोत्सवले शुद्धोधनको पहिचानलाई झल्काउदै आर्थिक चलायमान गराउन सहयोग गर्ने बताउनुभयो । पालिकाको विकासको लागि आफुहरुले यस्ता महोत्सव र कार्यक्रमलाई संरक्षण गर्दै नेतृत्वदायी भुमिका खेल्ने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर १ का वडासदस्य नथई प्रसाद यादव, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरनमान बज्राचार्य लगायतले महोत्सवलाई सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

महोत्सवका मुख्य आकर्षकहरु दोस्रो प्रगतिनगर डान्स आइडल, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, भिडियो जोन, विभिन्न झाँकी प्रदर्शनी लगायत महोत्सवका प्रमुख आकर्षकहरु रहेको महोत्सवका मिडिया संयोजक भुपाल थापाले बताउनुभएको छ । महोत्सवमा विद्यार्थीहरुको लागि ४० र अन्य सर्वसाधारणहरुको लागि ६० रुपैँया प्रवेश शुल्क निर्धारण गरिएको छ ।

पत्रकार सम्मेलन समाजका अध्यक्ष पुष्पराज अर्यालको अध्यक्षता, सदस्य रफिक मोहम्मदको स्वागत मन्तब्य रहेको कार्यक्रममा जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज