Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तेश्रो जिल्ला स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगीता सुरु

Author Avatar साझा न्यूज 10th February 2024 , 5:39 PM
तेश्रो जिल्ला स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगीता सुरु

कपिलवस्तु, माघ २७ । कपिलवस्तको तौलिहवा स्थित कभर्ड हलमा तेश्रो जिल्ला स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगीता सुरु भएको छ । कपिलवस्तु नगरपालिकाको आयोजना, जिल्ला ब्याडमिन्ट संघको समन्वयमा प्रतियोगीता सुरु भएको हो ।

प्रतियोगीतामा मेन्स डबल्स, अन्डर फिफ्टीन छात्र र छात्रा तथा ४५ बर्ष माथीका भेट्रान डबल्स गरी कुल चार सुमहमा खेल हुने जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिनेश हमालले बताए । लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले खेल सामाग्री ब्याडमिन्टन प्रशिक्षक मोहम्मद हुसेनलाई हस्तान्तरण पछि खेल खेलेर प्रतियोगीताको शुभारभ्भ गरेका थिए ।

सो अवसरमा उनले ब्याडमिन्टन खेलाडीेले कपिलवस्तुलाई राष्ट्रिय स्तरमै चिनाएको बताए । उनले आफुले जिल्लाको खेलकुद र कभर्ड हलको बिकासका लागि प्रदेशबाट बजेट बिनियोजन गराउने प्रतिबद्धता ब्यक्त गरे ।

सो अवसरमा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले ब्याडमिन्टन खेलाडीले कपिलवस्तुालई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरेको भन्दै यो खेलको विकासका लागि आफुले सक्दो पहल गर्ने बताए । उनले चालु आर्थिक बर्ष मै कभर्डहलको विकासका लागि नगरपालिकाबाट ३० लाख बजेट बिनियोजन गरेको बताए ।

माघ २९ सम्म चल्ने प्रतियोगीतामा भेट्रान १६ टिम, अन्डर फिफ्टीन गल्र्स १६ टिम, मेन्स डबल्स ३२ टिम, ब्वायज अन्डर फिफ्टीन ३२ टिम सहभागी रहेको प्रशिक्षक राजेश शाक्यले बताए ।
प्रथम द्धितीय र तृतीयलाई नगद १२, ८ र चार हजार र कप प्रदान गरिनेछ । उद्घाटन सत्र संघका जिल्ला अध्यक्ष हमालको अध्यक्षता र बलराम न्यौपानको संचालनमा भएको थियो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्याय, कपिलबस्तु नगरपालिका ३ का वडाध्यक्ष प्रकाश गैरे, वडा नंं १२ का वडाध्यक्ष इन्सान अलि धुनिया, निर्माण व्यवसायी संघका अध्यक्ष सरोज अर्याल, शसस्त्र प्रहरी उपरिक्षक जीवन केसी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज