Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वडा स्तरीय क्रिकेट प्रतियोगीता सुरु

Author Avatar साझा न्यूज 14th February 2024 , 6:29 PM
वडा स्तरीय क्रिकेट प्रतियोगीता सुरु

कपिलवस्तु, फागुन २ गते । कपिलवस्तु नगरपालिका वडा नम्बर ८ मैनिहवामा दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगीता सुरु भएको छ । वडा कार्यालयको सहयोग र किङ्स फ्रोजेक्टको आयोजनामा गरिएको खेलको शुभारम्भ नगर प्रमुख सुदीप पौडेलले रिबन काटे पछि वडाध्यक्ष शिव कुमार पाण्डेले बलिङ र पौडेलको ब्याटिङ गरी खेलको उदघाटन गरिएको हो ।
सो अवसरमा नगर प्रमुख पौडेलले अहिले नेपालमा क्रिकेटमा क्रेज बढदै गएको बताए । उनले अहिले राम्रो क्रिकेट खेल्नेले अवसर पाउने र जीवन गुजारा समेत यसबाट गर्न सक्ने समय आएको बताए । उनले वडामा फिल्डको अभाव खडिएको बेला आफुले फिल्ड निर्माणमा नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
सो अवसरमा समाजसेबी रबिन्द्र मिश्राले क्रिकेट खेलले नेपाललाई चिनाउदै गएकाले यो खेलको विकासका लागि पालिकाले समेत ध्यान दिनु पर्ने बताए ।
सो अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्यायले वडामा फिल्ड नभएर खेतमा खेल खेलाउदा आफुलाई दुःख लागेको बताए । फागुन ४ गते सम्म चल्ने खेलमा ८ टिम सहभागी छन ।
प्रथम हुनेलाई २० हजार द्धितीयलाई १० र तृतीयलाई ५ हजार प्रदान गरिने वडाध्यक्ष पाण्डेयले बताए । कार्यक्रम वडाध्यक्ष पाण्डेयको अध्यक्षता र संतोष पाण्डेयको संचालनमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

भर्खरै प्रकाशित

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज