Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पर्यटनको विकासबाटै आर्थिक समृद्धि हुन्छ ः मन्त्री पाण्डेय

Author Avatar साझा न्यूज 19th February 2024 , 12:28 PM
पर्यटनको विकासबाटै आर्थिक समृद्धि हुन्छ ः मन्त्री पाण्डेय

कपिलबस्तु, फागुन ७ गते । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले पर्यटनको विकासबाटै नै आर्थिक समृद्धि हुने बताउनुभएको छ । कपिलबस्तुको तौलिहवामा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले खेल र पर्यटन एक अर्काका परिपुरक भएकोले खेल संगै पर्यटनको विकास हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अवको समयमा कसैले आएर गरदेला भन्ने विश्वास राख्नु भन्दा हामीले नै परिवर्तन गर्नु पर्छ भन्ने विश्वासका साथ आगाडी बढ्नु पर्ने बताउनुभयो ।’ नयाँ नेपाल भन्दा पनि व्यवस्थित नेपाल, स्वास्थ्य नेपाल, खेलले परिपुर्ण नेपाल र शिक्षित नेपाल बनाउने अभिभरा हाम्रो काँधमा रहेको उहाँको भनाई छ ।

राष्ट्रको नेतृत्व गर्ने व्यक्तिहरुले काठमाडौं भनेको नेपाल र नेपाल भनेको काठमाडौं बुझिदिएका कारण राष्ट्र विकसित हुन नसकेको मन्त्री पाण्डेयले बताउनुभयो ।
लुम्बिनी प्रदेशलाई विश्वमै पर्यटनको प्रदेशको रुपमा चिनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । स्थानीय उत्पादनलाई ब्राण्डिङ र बजारीकरण गर्ने तथा युवाहरुलाई रोजगारी दिने प्रदेश सरकारले नीति लिएको उहाँको भनाई छ ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्ययले राष्ट्रपति रनिङ शिल्डले खेल क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो । खेलको विकासमा प्रदेश र स्थानिय तहले पनि सहयोग गर्नु पर्ने उहाँको भनाई छ ।

कार्यक्रममा प्रशिक्षक राजेश शाक्यले फागुन ८ सम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेक्टिक्स उसु, कराते र तेकान्दु लगायतको ६ विधामा खेलहरु सञ्चालन गरिएको बताउनुभयो । प्रतियोगितामा कपिलबस्तुका दश स्थानिय तह मध्ये आठ स्थानिय तहले भाग लिएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्य, कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल, बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

भर्खरै प्रकाशित

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज