Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

किसानहरुको विगत ६ महिना देखि दुग्ध नविकेपछि चिन्तित

Author Avatar साझा न्यूज 23rd February 2024 , 7:58 PM
किसानहरुको विगत ६ महिना देखि दुग्ध नविकेपछि चिन्तित

तौलिहवा (कपिलबस्तु), फागुन ११ गते । दुग्ध नविकेपछि कपिलबस्तुका कृषक चिन्तित बनेका छन् । व्यावसायीक रुपमा पशुपालन गर्दै आई रहेका कपिलबस्तुका किसानहरुको विगत ६ महिना देखि दुग्ध नविकेपछि चिन्तित बनेका हुन् ।
कृषकहरुले उत्पादन गरेका दुग्ध विगत छ महिना देखि नविकेपछि जिल्ला प्रशासन कार्यालय मार्फत विभिन्न निकायमा ज्ञापन पत्र समेत बुझाएका छन् । कृषकहरुले राखेको माग तत्काल सम्बोधन भएन भने कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
कृषकहरुले हाल दुग्ध संकलन बन्द रहेको (मिल्क होलिडे)ले तुरुन्त दुग्ध संकलन गर्नु पर्ने, दुग्ध विकास अ.संस्थान लुम्बिनी आयोजनाले तुरुन्तै दुग्ध खरीद गर्नुपर्ने, दुग्ध विकास संस्थान लगायत निजि डेरीले करिब ६ महिनादेखि भुक्तानी नदिएको दुग्धको रकम तुरुन्तै भुक्तानी दिनुपर्ने माग राखेका छन् ।
त्यस्तै जिल्ला भित्र सञ्चालित दुग्ध डेरीमा गैर नेपाली नागरिकको दुग्ध संकलन गरेको हुनाले तुरुन्तै सबै दुग्ध संकलन केन्द्रहरुमा अनुगमन गर्नुपर्ने, खुल्ला सिमानाले गर्दा चोरी निकासीबाट आएको पाउडर दुग्ध हरुको तुरुन्तै अनुगमन गरी कारवाही गर्नु पर्ने भारतबाट आयतित दुग्ध तथा दुग्ध जन्य पदार्थको आयात तुरुन्तै बन्द गर्नुपर्ने लगायतका माग रहेको छ ।
कृषकहरुले जिल्ला प्रशासन कार्यालय मार्फत कृषि मन्त्रालय तथा पशुपक्षिं विकास मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कपिलबस्तु, कृषि ज्ञान केन्द्र कपिलबस्तु र दुग्ध विकास संस्थान आयोजना, बुटवललाई ज्ञापन पत्र दिइएको छ ।
सो अवसरमा भुवानी प्रसाद पराजुलीको संयोजकत्वमा धर्मराज पौडेल, केशव पोखरेल, यमलाल पौडेल लगायतको टोलीद्वारा ज्ञापन पत्र बुझाइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने

आज लुम्बिनी प्रदेश सरकारले ल्याउँदै नीति तथा कार्यक्रम

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

कृष्णनगरमा खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कृष्णनगरमा खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

विधुत चोरी गरेको आरोपमा पाँच पक्राउ

चाकरचौडाबाट स्रोत नखुलेको ९ लाख बढी रकम सहित पक्राउ

भर्खरै प्रकाशित

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने

आज लुम्बिनी प्रदेश सरकारले ल्याउँदै नीति तथा कार्यक्रम

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज