Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु नगरपालिका दुईद्वारा ५२ बिपन्न परिवारलाई जस्तापाता

Author Avatar साझा न्यूज 25th February 2024 , 4:58 PM
कपिलवस्तु नगरपालिका दुईद्वारा ५२ बिपन्न परिवारलाई जस्तापाता

कपिलवस्तु १३ फागुन
नगरलाई नै फुसको छानोमुक्त बनाउने अभियान अन्तर्गत कपिलवस्तु नगरपालिका दुईले ५२ बिपन्न परिवारलाई रंगीन जस्तापाता बाडेको छ । वडा भित्र रहेको बिपन्न परिवारको पहिचान गरी उनीहरुलाई जस्तापाता बितरण गरिएको हो ।
वडाध्यक्ष अशोक कुमार गुप्ताले वडा कार्यालयमा बिपन्न परिवारलाई जस्तापाता हस्तान्तरण गरेका थिए । जस्तापाताका लागि सुचना जारी गरिएको थियो । आबेदन दिने बिपन्न परिवारको निरीक्षण र प्राबिधिक मुल्यांंकन पछि जस्तापाता उपलब्ध गराइएको वडाध्यक्ष गुप्ताले बताए ।
फुसको छानोेको घर भएकाहरुलाई मात्र जस्तापाता उपलब्ध गराइएको उनले बताए । अब आफ्नो वडा लगभग फुसको छानोमुक्त हुने तर्फ अग्रसर भएको उनले बताए । छुटपुट भएकाहरुलाई पछि जस्तापाता हस्तान्तरण गरिने उनले बताए ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले नगरलाई फुसको छानोमुक्त बनाउन बिपन्न परिवारलाई जस्तापाता बितरण अभियान जारी रहेको बताए । नगरलाई सुन्दर बनाउन र आगलागीबाट बचाउन यो अभियान चलाइएको बताए ।
कपिलवस्तु नगरपालिका ईन्जीनीयर राजेश कुमार सैनीले गत आर्थिक बर्षको झन्डै एक करोड बजेटबाट खरिद गरीएको जस्तापाता यो बर्ष बितरण गरिएको बताए । आबेदन दिएका बिपन्न परिवारको निरीक्षण पश्चात प्राबिधिकहरुले गरेको मूलयांकन आधारमा वडाले बितरण गर्नेछ । यो बर्ष अहिले सम्म नगरपालिकाको १२ वटा वडामा १ सय २७ परिवारलाई जस्तापाता बाडिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

१८ जना एकल वृद्धा आमा सम्मानित

१८ जना एकल वृद्धा आमा सम्मानित

भर्खरै प्रकाशित

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज