Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अबैधरुपमा भित्राइएको सवा लाख मुल्यको ३५ बोरा चिनी बरामद

Author Avatar साझा न्यूज 29th February 2024 , 6:21 PM
अबैधरुपमा भित्राइएको सवा लाख मुल्यको ३५ बोरा चिनी बरामद
भारतबाट अबैधरुपमा भित्राइएको सवा लाख मुल्याको चिनी कपिलवस्तुको बुद्धुभुमी नगरपालिका वडा नम्बर २ गोरुसिंगेको अर्घाखची चोकमा बरामद गरिएको छ । चन्द्रौटा देखि अर्घाखाची तर्फ जादै गरेको लु २ च ९६७३ नम्बरको पिकअपमा लोड भएको अवस्थामा ३५ बोरा ( १७ सय ५० किलो ) चिनी बरामद गरिएको हो । प्रहरीले खानतलासी गर्दा सो गाडीमा १ लाख २२ हजार ५ सय मुल्याको चिनी बरामद गरिएको प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सशस्त्र र भन्सारको संयुक्त टोलीद्वारा सिमा नाकाबाट २१८ बोरा भारतीय युरिया मल बरामद

सशस्त्र र भन्सारको संयुक्त टोलीद्वारा सिमा नाकाबाट २१८ बोरा भारतीय युरिया मल बरामद

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरु

दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त

दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त

बेपत्ता भएकी बालिकाको शव मर्थी खोलमा फेला

बेपत्ता भएकी बालिकाको शव मर्थी खोलमा फेला

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

भर्खरै प्रकाशित

सशस्त्र र भन्सारको संयुक्त टोलीद्वारा सिमा नाकाबाट २१८ बोरा भारतीय युरिया मल बरामद

सशस्त्र र भन्सारको संयुक्त टोलीद्वारा सिमा नाकाबाट २१८ बोरा भारतीय युरिया मल बरामद

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरु

दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त

दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त

महिला क्रिकेटरले भारतमा अभ्यास खेल खेल्ने

महिला क्रिकेटरले भारतमा अभ्यास खेल खेल्ने

बेपत्ता भएकी बालिकाको शव मर्थी खोलमा फेला

बेपत्ता भएकी बालिकाको शव मर्थी खोलमा फेला

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज