Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मायादेवी चारद्वारा पिपरा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग

Author Avatar साझा न्यूज 1st March 2024 , 6:22 PM
मायादेवी  चारद्वारा पिपरा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग

तौलिहवा (कपिलबस्तु), फागुन १८ गते । जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ४ द्वारा पिपरा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । स्वास्थ्य चौकीलाई एक कार्यक्रमका बिच सो सामाग्री हस्तान्तरण गरिएको हो ।

नागरिकको स्वास्थ्य उपचारको सहजता लागि वडाध्यक्ष असफाक अहमद खाँले स्वास्थ्य चौकीलाई ३५ प्रकार औषधी सहयोग गरिएको बताउनुभयो । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै खाँले मानिस जव सम्म स्वास्थ र शिक्षित हुदैन तब सम्म त्यस ठाउँको दिगो विकास हुन नसक्ने बताउनुभयो । वडाका नागरिकलाई सुरक्षित राख्नको लागि सो स्वास्थ्य सामाग्री हस्तन्तरण गरिएको वडाध्यक्ष खाँले साझा न्यूजलाई बताउनुभयो ।

साथै वडाभित्र रहेका मदरसा र विद्यालयलाई शिलिङ पंखा, कर्पेट र पिफर्म हस्तान्तरण गरिएको हो । वडाध्यक्ष खाँले एक कार्यक्रमका विच स्वास्थ्य चौकी इन्र्चाज महेश कुमार पाण्डेयलाई स्वास्थ्य सामाग्री हस्तन्तरण गर्नु भएको हो । कार्यक्रममा वडा सचिव शिव गुलाम कलवार, वडा सदस्य हृदयराम यादव, सामाजसेवी समसे कमाल (बाब्बु) लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

भर्खरै प्रकाशित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज