Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तु नगरपालिकामा सातौ नगर स्तरिय मेयर कप क्रिकेट प्रतियोगिता हुने

Author Avatar साझा न्यूज 4th March 2024 , 3:55 PM
कपिलबस्तु नगरपालिकामा सातौ नगर स्तरिय मेयर कप क्रिकेट प्रतियोगिता हुने

तौलिहवा, फागुन २१ गते । कपिलबस्तु नगरपालिकाले सातौं नगर स्तरिय मेयर कप क्रिकेट प्रतियोगिता मंगलबार देखि गर्ने भएको छ । नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराएको छ ।
कार्यक्रममा मा नगर प्रमुख सुदीप पौडेल, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्याल, खेल सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक एवम् वडा नं. ५ का वडाध्यक्ष दिरेप कुमार चौधरी, वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँ र वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरे लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा नगर प्रमुख पौडेलले अहिले नेपालमा क्रिकेटमा क्रेज बढदै गएको बताउनुभयो । उहाँले अहिले राम्रो क्रिकेट खेल्नेले अवसर पाउने र जीवन गुजारा समेत यसबाट गर्न सक्ने समय आएको बताउनुभयो । नगरमा नव प्रतिभाहरुको खोजी पहिचान एवम् संरक्षणको लागि प्रतियोगिताको आयोजना गरिएको उहाँको भनाई छ ।
प्रमुख प्रशासकिय अधिकृत अर्यालले भविष्यमा राष्ट्रिय अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई नगरको छवी उच्च बनाउन योगदान पुर्याउन सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । खेलाडीहरुलाई प्रोत्साहित गर्न नगरपालिकाको १२ वडाका १२ टिमलाई किट्स र जर्सी सहित खेल सामाग्री प्रदान गरिएको संयोजक चौधरीले बताउनुभयो बताउनुभयो ।
प्रतियोगिता फागुन ११ गते देखि २८ गते सम्म चल्ने छ । प्रथम हुनेलाई ५० हजार, द्वीतिय हुनेलाई ३० हजार नगद सहति मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । खेल बुद्ध पद्म माध्यमिक विद्यालयको खेलमैदानमा हुने छ । कार्यक्रमको सञ्चालन युराज भुसालले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज