Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पाकिस्तानी नागरिक नक्कली मुद्रासहित पक्राउ

Author Avatar साझा न्यूज 6th March 2024 , 6:16 PM
विधुत चोरी गरेको आरोपमा पाँच पक्राउ

काठमाडौँ, फागुन २३ गते । काठमाडौँ महानगरपालिका-२६ ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

निजलाई आज सार्वजनिक गर्दै प्रहरीले पाकिस्तानको कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय शेरदाज खानलाई एक हजार दरको १४ थान थाईभाटसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

“ठमेलस्थित गरिमा विकास बैङ्कबाट नोट साट्ने क्रममा नक्कली नोट बोकेका उनलाई मङ्गलबार साँझ सादा पोसाकमा परिचालन भएका सुरक्षाकर्मीले पक्राउ गरेका हुन्”, प्रहरी प्रवक्ता ढकालले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

हजार र ५० को नोटको नयाँ डिजाइन तयार गर्ने गभर्नर पौडेलको पहिलो निर्णय

हजार र ५० को नोटको नयाँ डिजाइन तयार गर्ने गभर्नर पौडेलको पहिलो निर्णय

बसन्तपुरमा निःशुल्क आँखा शिविर, दुई सय बढीले लिए सेवा

बसन्तपुरमा निःशुल्क आँखा शिविर, दुई सय बढीले लिए सेवा

विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलता कार्यढाँचा निर्माणका लागि कार्यशाला सम्पन्न

विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलता कार्यढाँचा निर्माणका लागि कार्यशाला सम्पन्न

दुई पटक विघटन भएर पनि पूर्ण कार्यकाल

आज प्रतिनिधिसभाको बैठक बस्दै

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आजको मौसम : पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने

लुम्बिनी सरकारकाे नीति तथा कार्यक्रम : ‘कृषकका गरा : सधैँ हराभरा’ अभियान (पूर्णपाठ)

भर्खरै प्रकाशित

हजार र ५० को नोटको नयाँ डिजाइन तयार गर्ने गभर्नर पौडेलको पहिलो निर्णय

हजार र ५० को नोटको नयाँ डिजाइन तयार गर्ने गभर्नर पौडेलको पहिलो निर्णय

बसन्तपुरमा निःशुल्क आँखा शिविर, दुई सय बढीले लिए सेवा

बसन्तपुरमा निःशुल्क आँखा शिविर, दुई सय बढीले लिए सेवा

विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलता कार्यढाँचा निर्माणका लागि कार्यशाला सम्पन्न

विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलता कार्यढाँचा निर्माणका लागि कार्यशाला सम्पन्न

आईपीएल क्रिकेटको प्लेअफबाट बाहिरियो लखनउ

आईपीएल क्रिकेटको प्लेअफबाट बाहिरियो लखनउ

दुई पटक विघटन भएर पनि पूर्ण कार्यकाल

आज प्रतिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज