Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

साउदी दूतावासले मनायो अन्तर्राष्ट्रिय महिला दिवस

Author Avatar साझा न्यूज 10th March 2024 , 12:23 PM
साउदी दूतावासले मनायो अन्तर्राष्ट्रिय महिला दिवस

 शहबाज खान

कपिलवस्तु । नेपालका लागि साउदी अरेबियाको राजदूत साद बिन नासेर अबु हैमदको संरक्षणमा राजदूतावासले अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । महिला दिवसकाे अवसरमा दूतावासको मुख्यालयमा एक समारोहबीच आयोजना गरि महिला दिवस मनाइएको छ । प्रत्येक वर्षको मार्च 8 मा महिला दिवस मनाउने गरिन्छ ।

राजदूत अबु हैमदले दुई पवित्र मस्जिदका संरक्षक राजा सलमान बिन अब्दुल अजीज अलसऊद र महामहिम युवराज र प्रधानमन्त्रीको नेतृत्वमा साउदी अरेबियाको राज्यले महिला सशक्तिकरणलाई समर्थन गर्ने कुरामा जोड दिएका छन् । उनीहरूलाई अभूतपूर्व छलाङ्ग गर्न सक्षम बनाएको बताए ।

विश्वभर ६ जना साउदी महिला राजदूत नियुक्त भएकाले कूटनीतिक काम लगायत सबै क्षेत्रमा साउदी महिला प्रवेश गरेको राजदूतले बताए । राजदूतले राज्यको शुरा काउन्सिलका २०% सदस्य साउदी महिला रहेको कुरा औंल्याउँदै राज्यमा साना तथा मझौला उद्योगको ४० प्रतिशत भन्दा बढी साउदी महिलाको स्वामित्व रहेको जिकिर गरे ।

यस्तै कार्यक्रममा साउदी राजदूतले श्रम बजारमा साउदी महिलाको सहभागिता ३७ प्रतिशतभन्दा बढी पुगेको जनाए । उनले ६३ हजार साउदी महिलाको सहभागितामा विगत ३ वर्षमा औद्योगिक क्षेत्रमा रोजगारीको प्रतिशत पनि बढेर ९३ प्रतिशत पुगेको दावी गरे । राजदूतले मुलुकी संहिता, श्रम तथा सामाजिक बिमा जस्ताे केही कानुन परिमार्जनले महिलालाई प्रभावकारी र समान रूपमा समाजमा सहभागी गराउन सक्षम भएको उनको भनाई छ ।

राजदूत अबु हैमदले महिलाले विभिन्न क्षेत्रमा गरेको रचनात्मक योगदानका लागि र सफलता र विशिष्टताका साथ जिम्मेवारी वहन गर्ने क्षमता देखाएको भन्दै प्रशंसा समेत व्यक्त गरे । सो अवसरमा दूतावासका महिला कर्मचारीहरुलाई सम्मान समेत गरिएको दूतावासले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

हजार र ५० को नोटको नयाँ डिजाइन तयार गर्ने गभर्नर पौडेलको पहिलो निर्णय

हजार र ५० को नोटको नयाँ डिजाइन तयार गर्ने गभर्नर पौडेलको पहिलो निर्णय

बसन्तपुरमा निःशुल्क आँखा शिविर, दुई सय बढीले लिए सेवा

बसन्तपुरमा निःशुल्क आँखा शिविर, दुई सय बढीले लिए सेवा

विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलता कार्यढाँचा निर्माणका लागि कार्यशाला सम्पन्न

विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलता कार्यढाँचा निर्माणका लागि कार्यशाला सम्पन्न

दुई पटक विघटन भएर पनि पूर्ण कार्यकाल

आज प्रतिनिधिसभाको बैठक बस्दै

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आजको मौसम : पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने

लुम्बिनी सरकारकाे नीति तथा कार्यक्रम : ‘कृषकका गरा : सधैँ हराभरा’ अभियान (पूर्णपाठ)

भर्खरै प्रकाशित

हजार र ५० को नोटको नयाँ डिजाइन तयार गर्ने गभर्नर पौडेलको पहिलो निर्णय

हजार र ५० को नोटको नयाँ डिजाइन तयार गर्ने गभर्नर पौडेलको पहिलो निर्णय

बसन्तपुरमा निःशुल्क आँखा शिविर, दुई सय बढीले लिए सेवा

बसन्तपुरमा निःशुल्क आँखा शिविर, दुई सय बढीले लिए सेवा

विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलता कार्यढाँचा निर्माणका लागि कार्यशाला सम्पन्न

विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलता कार्यढाँचा निर्माणका लागि कार्यशाला सम्पन्न

आईपीएल क्रिकेटको प्लेअफबाट बाहिरियो लखनउ

आईपीएल क्रिकेटको प्लेअफबाट बाहिरियो लखनउ

दुई पटक विघटन भएर पनि पूर्ण कार्यकाल

आज प्रतिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज