Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाल अर्वुदरोग निवारण संस्थाकाे प्रथम साधारण सभा तथा प्रथम अधिवेशन 

Author Avatar साझा न्यूज 11th March 2024 , 10:37 PM
नेपाल अर्वुदरोग निवारण संस्थाकाे प्रथम साधारण सभा तथा प्रथम अधिवेशन 
नेपाल अर्बुद रोग निवारण संस्था कपिलबस्तु शाखाको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट राजेश ज्ञवालीको अध्यक्षतामा ११ सदस्सीय कमिटी गठन गरिएको छ ।
मधेश मानव अधिकार गृह (माहुरी होम) तौलिहवाको सभा हलमा सोमवार सम्पन्न भएको साधारण सभा तथा प्रथम अधिवेशन कार्यक्रमलाई प्रमुख अतिथि कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले मैनबत्ती वालेर कार्यक्रम उद्घघाटन गरेका थिए ।
यस संस्थालाई हालै पोखरामा सम्पन्न केन्द्रिय अधिवेशन वाट प्रदेशकै पहिलो शाखाको मान्यता पाएको र सस्थाले जिल्लामा छाटो समयमै क्यान्सर जस्तो ठुलो रोग निवारणका लागि जनचेतना फैलाउने कार्यक्रम गरेकोमा सस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
साथै यस अर्वुदरोग ( क्यान्सर) विरुद्य आफु लगायत सिगों नगरपालिकाले संस्था संग हाथेमालो गर्न तयार रहने प्रतिवद्यता सम्म जनाउनु भयो ।
उक्त कार्यक्रममा समाजमा योगदान पुर्याएका समाजसेवीहरु हरिराज शर्मा,उमा पौडेल तथा रविन्द्र नाथ ठाकुरलाई नगर प्रमुख सुदिप पौडेल तथा संस्थाका अध्यक्ष राजेश ज्ञवालीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

एक करोड खर्च गरेर २५६९ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस विविध कार्यक्रम गरी मनाइदै

एक करोड खर्च गरेर २५६९ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस विविध कार्यक्रम गरी मनाइदै

भर्खरै प्रकाशित

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज