कपिलबस्तु, चैत ५ गते । कपिलबस्तुबाट नेकपा माहोवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार महरालाई कपिलबस्तुको मायादेवी गाँउपालिका वडा नं. १ पकडीबाट पक्राउ गरिएको हो । उहाँलाई कपिलबस्तुबाट काठमाण्डौं ल्याउने तयारी गरिएको छ ।