Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आठौं प्राचीन कपिलबस्तु महोत्सव आजदेखि, महोत्सवको उद्घाटन पूर्वमन्त्री आचार्यले गर्ने

Author Avatar साझा न्यूज 9th April 2024 , 1:31 PM
आठौं प्राचीन कपिलबस्तु महोत्सव आजदेखि, महोत्सवको उद्घाटन पूर्वमन्त्री आचार्यले गर्ने

साझा न्यूज । तौलिहवा
कपिलबस्तुको सदरमुकाम तौलिहवामा आजदेखि आठौ प्राचीन कपिलबस्तु महोत्सव हुने भएको छ । महोत्सवको उद्घाटन पुर्व मन्त्री एवम् कपिलबस्तु क्षेत्र नं. २ का संसद सुरेन्द्र राज आचार्यद्वारा हुने छ ।
आयोजकले सोमबार तौलिहवा उद्योग वाणिज्य संघमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताइएको हो । कपिलवस्तु जिल्लाको सम्रग विकासको आधार धार्मीक स्थलहरुको प्रर्वद्धन, पर्यटन, कृषि उद्योग र व्यापार” भन्ने मुल नाराका आठौं प्राचिन कपिलबस्तु महोत्सव हुन लागेको हो ।
महोत्सव यही चैत्र २७ गते देखि बैशाख ८ गते सम्मा बुद्ध पद्यमको खेल मैदानमा हुने भएको छ ।
सो अवसरमा बोल्दै महोत्वस मुल आयोजक समितिका संयोजक एवम् तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले जिल्लामा रहेको ऐतिहासिक एवम् पुरातात्विक स्थलहरुको प्रचार प्रसार, नयाँ प्राविधिहरुको विकासमा जोड दिने लागयतका उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बताउनुभयो ।
उहाँले महोत्सवलाई सफल बनाउन विभिन्न उप समितिहरु बनाएर मेला आयोजना गरिएको बताउनुभयो । मेलालाई सफल बनाउन सबै सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । संयोजक कुर्मीले महोत्सवमा प्रतिव्यक्ति प्रवेश शुल्क ५० रुपैयाँ तथा विद्यार्थीलाई परिचयपत्र सहित आएमा ३५ रुपैयाँ कायम गरिएको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ कपिलबस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्य, संघका महासचिव देवेश जैसवाल, उपाध्यक्ष संदिप कुमार श्रीवस्ताव, कोषाध्यक्ष बृजेश भटरा, सचिव अजय बर्मा, अजय कसौधन लगायत, विभिन्न मिडिका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

भर्खरै प्रकाशित

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज