Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिदै बुद्धभुमीको नीति तथा कार्यक्रम

Author Avatar साझा न्यूज 19th June 2024 , 7:17 PM
शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिदै बुद्धभुमीको नीति तथा कार्यक्रम

कपिलवस्तु, असार ५ गते ।
शिक्षा स्वास्थ्य र कृषिलाई प्राथमिकता दिदै कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । ‘ ख्ुशी नगरबासी ः संबृद्ध बुद्धभुमी ’ भन्ने नारा सहीत नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
सभामा नगर प्रमुख केशव कुमार श्रेष्ठले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगरका गौरवका योजना तथा अधुरा योजना, सामाजिक आर्थिक तथा पुर्वाधार निर्माण संगै गुणस्तरीयतामा बृद्धि, कृषि तथा पशु विकासको आधुनिकरण प्रबिधि मैत्री गुणस्तरीय सेवा आत्मनिर्भर र उद्यमशीलतामा जोड र साझेदारीलाई प्राथमिकतामा राखिएको नगर प्रमुख श्रेष्ठले बताए ।


नीति तथा कार्यक्रममा उत्पादकत्व अभिवृद्धि गर्ने, आन्तरिक रोजगारी प्रवद्र्धन र श्रमको सम्मानमा जोड दिने महत्वपुर्ण योजना सार्वजनिक गरिएको हो । त्यस्तै विपदको सम्बोधन र स्वास्थ्य क्षेत्रको सुधारमा जोड दिने, सामाजिक सुरक्षा तथा संरक्षणको प्रत्याभूति दिलाउने, नगर गौरवका योजना, अधुरा तथा निरन्तर योजनालाई प्राथमिकता दिने, सुशासन अभिवृद्धि गर्ने र समन्वय तथा साझेदारी प्रवद्र्धन गर्ने उद्देश्य सहित नीति तथा कार्यक्रम सार्वजनिक भएका छन् ।


आगामी आर्थिक बर्ष दमकल खरिदका लागि एक करोड बजेट बिनियोजन गरिएको छ । यस्तै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा समेत बजेट बृद्धि गरिएको छ । संघीय सरकारले बजेट कटौती गरे पनि नगरपालिकामा बजेट केही भए पनि थप गरी बिनियोजन गरिएको नगर प्रमुख श्रेष्ठले बताए ।


नगर उपप्रमुख मीरा थारुले बिनियोजन बिधेयक २०८१ प्रस्तुत गरेकी थिईन । कार्यक्रममा ७ वटा बिधेयक प्रस्तुत गरिएको थियो । आर्थिक ऐन २०८१, दररेट २०८१, स्वास्थ्य सेवा ऐन, भौतिक पुर्वाधार तथा ब्यवस्थापन ऐन रोजगार रणनीति २०८१ देखि २०८५ र बिनियोजित ऐन २०८१ प्रस्तुत गरिएको थियो ।


बिनियोजन र दररेट नगर उपप्रमुख थारु र बाकी बिधेयक बिधेयक समितिका संयोजक संदीप कुमार पाण्डेयले प्रस्तुत गरेका थिए ।
कार्यक्रम र बिस्तृत बजेटको बिवरण आउने असार १५ भित्र सार्वजनिक गर्ने कार्यक्रम छ । साथै पालिकाले लोगो समेत सार्वजनिक गरेको छ । कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत चुरामणि पन्थि, वडाध्यक्षहरु कार्यपालिका सदस्य, लगायतको सहभागीता थियो । कार्यक्रममा बजेटको कार्यान्वयनमा जोड दिइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज