साझा न्यूज । तौलिहवा
कपिलबस्तु अस्पतालका वारिष्ठ मेडिकल सुपरिटेण्डन डाक्टर किशोर बन्जाडेको सरुवा भएको छ ।
एक महिना अघि गुल्मी अस्पतालबाट सरुवा भएर कपिलबस्तु अस्पताल तौलिहवा आएका मेसु बन्जाडेको सरुवा भएको हो ।
मेसु बन्जाडेको मिति २०८१ साउन २२ गतेको सचिव स्तरिय निर्णयबाट कोशी अस्पताल विराटनगर सरुवा भएको छ ।
पत्रसहित

















































