Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बजाजको नयाँ अफरः नागरिकता दिनुस्, बाइक लिएर जानुस्

Author Avatar साझा न्यूज 18th January 2025 , 4:02 PM
बजाजको नयाँ अफरः नागरिकता दिनुस्, बाइक लिएर जानुस्

कपिलवस्तु, माघ ५ गते ।  कपिलवस्तुको सदरमुकाम तौलिहवाको बुद्ध पद्म विद्यालयको अगाडी केदारनाथ आटोमोबाइल्सले बजाज मोटरसाइकल खरिदमा ग्राहकहरूका लागि विशेष अफर ल्याएको छ । माघ ६ गतेदेखि ११ गतेसम्म लागू हुने यो अफर अन्तर्गत ग्राहकहरूले केवल नागरिकताको प्रमाणपत्रका आधारमा मोटरसाइकल खरिद गर्न सक्नेछन् ।
बजाजको यस अफरमा मोटरसाइकल खरिद गर्दा ६ हजार रुपैयाँ नगद छुट, सुलभ ब्याजदरमा तीन वर्षसम्मको फाइनान्स सुविधा र पुरानो मोटरसाइकल साटेर नयाँ लिँदा थप १० हजार रुपैयाँको मूल्याङ्कनजस्ता आकर्षक सुविधाहरू समावेश गरिएको छ ।
केदारनाथ आटोमोबाइल्स तौलिहवा शाखाका सञ्चालक विनोद पाठकका अनुसार यो अफर बजाजका ग्राहकहरूलाई सहज र आकर्षक सेवा दिनको लागि ल्याइएको बताउनुभयो । नागरिकताको आधारमा बाइक खरिद गर्न सकिने यो योजना, बजाजले स्थानीय ग्राहकहरूका लागि गरेको नयाँ पहलका रूपमा हेरिएको उहाँको भनाई छ ।
ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर ल्याइएको यो विशेष योजना समयमै उपयोग गर्न कम्पनीले आग्रह सेमत गरेको छ । अफरबारे थप जानकारीका लागि केदारनाथ आटोमोबाइल्सको सोरूममा सम्पर्क गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

कपिलबस्तु नगरपालिका वडा नम्बर २ द्वारा १ सय ४३ कृषकलाई स्प्रे टंकी

कपिलबस्तु नगरपालिका वडा नम्बर २ द्वारा १ सय ४३ कृषकलाई स्प्रे टंकी

भर्खरै प्रकाशित

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज