Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आर्या बचत तथा ऋण सहकारी संस्थाको नयाँ भवनबाट कारोबार सुरु

Author Avatar साझा न्यूज 28th September 2025 , 11:05 AM
आर्या बचत तथा ऋण सहकारी संस्थाको नयाँ भवनबाट कारोबार सुरु

कपिलवस्तु, असोज ११ गते । आर्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कपिलवस्तु नगरपालिका–१ मा निर्माण गरिएको आफ्नै नवनिर्मित कार्यालय भवनबाट आइतवारदेखि औपचारिक रूपमा कारोबार शुभारम्भ गरेको छ।
उक्त भवनको उद्घाटन कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले एक समारोहका बीच गर्नुभएको हो। उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख पौडेलले सहकारी संस्था स्थानीय आर्थिक विकासको आधारशिला भएको उल्लेख गर्दै भन्नुभयो, “सहकारीहरूले समुदायमा वित्तीय सचेतना, रोजगारी र आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन्। आर्या सहकारीको स्थायीत्व र सेवा विस्तारको यो कदम सराहनीय छ।”
समारोहमा संस्थाका अध्यक्ष प्रकाश घिमिरे, शाखा प्रबन्धक शुभम श्रेष्ठ, वडा नं। १ का वडा अध्यक्ष मोहम्मद जाहिद खा, संस्थाका पदाधिकारी, कर्मचारी तथा सेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
संस्थाका अध्यक्ष घिमिरेले संस्थाको वर्तमान अवस्था र भविष्यका योजनाबारे जानकारी दिँदै भन्नुभयो, “आर्या सहकारीले स्थापना कालदेखि नै पारदर्शिता, सदस्यकेन्द्रित सेवा र दिगो विकासलाई प्राथमिकता दिँदै आएको छ। नयाँ भवनबाट अझ सहज, सुरक्षित र प्रभावकारी सेवा दिने हाम्रो प्रतिबद्धता छ।”
१ हजार ८ सय सेयर सदस्य रहेको संस्थामा ६ करोड लगानी गरेको संस्थाका शाखा प्रबन्धक शुभम श्रेष्ठले बताउनुभयो। संस्थामा २ हजार २ सय ७३ जना बचतकर्ता रहेको उहाँको भनाइ छ।
जसमध्ये ६ वटा संस्थागत सदस्य छन्,
र ४ करोड रुपैयाँभन्दा बढी ऋण लगानी गरिएको छ। संस्थाले निकट भविष्यमा डिजिटल सेवा विस्तार, आर्थिक साक्षरता अभिवृद्धि र सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना समेत अघि सारेको जनाएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज