Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

इलाममा पहिरोमा फसेकाको सेनाको हेलिकाेप्टरबाट उद्धार

Author Avatar साझा न्यूज 6th October 2025 , 2:01 PM
इलाममा पहिरोमा फसेकाको सेनाको हेलिकाेप्टरबाट उद्धार

पशुपतिनगर(इलाम) असोज २० गते । इलाममा बाढी पहिरोमा फसेर पैदल मार्गबाट उद्धार गर्न नसकिएका व्यक्तिको आज बिहानैदेखि नेपाली सेनाको हेलिकाेप्टरबाट उद्धार गरिरहेको छ ।

इलामको माईजोगमाई गाउँपालिका–५ सोयाङवाट गर्भवती विद्या र उहाका श्रीमान रामकुमार राईको उद्धार गरिएको छ । सन्दकपुर गाउँपालिका–१ छागेकी गर्भवती कमला देवि राई र उहाँका श्रीमानलाई सेनाको हेलिकप्टरले उपचारका लागि झापाको बिएण्डी अस्पताल लगेको छ ।

यसअघि इलामको मावुवाट ४ जनालाई आजै बिहान हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । सडक मार्गबाट उद्धार गर्न नसकिएपछि हेलिकप्टर मार्फत उद्धार गरिएको गडिथुम्कास्थित नेपाली सेनाको रणशार्दुल गणका प्रमुख प्रल्हाद घलेले जानकारी दिनुभयो । जिल्लााभर आज पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोज अभियान, उद्धार र राहतका लागि काम गरीरहेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।

शनिबार रातीको बाढी पहिरोमा परि इलाममा ३७ जनाको जयान गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते

खैरो हेरोइनजस्तो पदार्थसहित महिला पक्राउ

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

एनओसी विवादकै बीच कर्णाली याक्सका फरहान पाकिस्तान फर्किने

एनओसी विवादकै बीच कर्णाली याक्सका फरहान पाकिस्तान फर्किने

पान खेतीको सम्भावना खोज्दै पुरमल

पान खेतीको सम्भावना खोज्दै पुरमल

खैरो हेरोइनजस्तो पदार्थसहित महिला पक्राउ

खैरो हेरोइनजस्तो पदार्थसहित महिला पक्राउ

सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु

सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु

भर्खरै प्रकाशित

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते

खैरो हेरोइनजस्तो पदार्थसहित महिला पक्राउ

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

एनओसी विवादकै बीच कर्णाली याक्सका फरहान पाकिस्तान फर्किने

एनओसी विवादकै बीच कर्णाली याक्सका फरहान पाकिस्तान फर्किने

पान खेतीको सम्भावना खोज्दै पुरमल

पान खेतीको सम्भावना खोज्दै पुरमल

खैरो हेरोइनजस्तो पदार्थसहित महिला पक्राउ

खैरो हेरोइनजस्तो पदार्थसहित महिला पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज