Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा सहिद शरद गौचनको आठौं स्मृति दिवस मनाइयो

Author Avatar साझा न्यूज 9th October 2025 , 1:28 PM
कपिलवस्तुमा सहिद शरद गौचनको आठौं स्मृति दिवस मनाइयो

विनोद अधिकारी

कपिलवस्तु, असोज २३ – नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष स्व. सहिद शरद गौचनको आठौं स्मृति दिवस आज कपिलवस्तुमा सम्पन्न भएको छ। कपिलवस्तु निर्माण व्यवसायी संघको आयोजनामा तौलिहवामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष दिनेश हमालले फूल र माल्या अर्पणगरी। स्वर्गीय सहिद गौचनको चिर शान्तिको कामना गरेका थिए।

कार्यक्रममा हमालले स्वर्गीय शरद गौचनले निर्माण क्षेत्रको हकहितका लागि गरेको संघर्ष र योगदानको स्मरण गर्दै उहाँ एक प्रेरणादायी तथा महान व्यक्तित्व भएको उल्लेख गर्नुभयो।

त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि कपिलवस्तु निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष एवं प्रदेश सल्लाहकार रविन्द्रनाथ ठाकुरले स्व. गौचनले निर्माण व्यवसायीहरूको अधिकार स्थापित गर्न खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सरोज अर्यालले गर्नुभएको थियो भने सञ्चालन संघका सचिव रमेश मिश्राले गर्नुभएको थियो। कार्यक्रममा कृष्ण सापकोटा पशुपति प्रसाद गुप्ता, चन्द्रशेखर श्रेष्ठ गुन्जन गुप्ता, बासुदेव प्रसाद कसौधन, आजाद अहमद दर्जी, फूलचन्द्र गुप्त, प्रताप गिरी, कृष्ण सापकोटा लगायत संघका पदाधिकारी तथा सदस्यहरूको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज