Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भर्मी कम्पोस्ट मलको बजारीकरणमा जोड

Author Avatar साझा न्यूज 16th October 2025 , 3:53 PM
भर्मी कम्पोस्ट मलको बजारीकरणमा जोड

तौलिहवा(कपिलबस्तु), असोज २९ गते । कपिलबस्तुमा भर्मी कम्पोस्ट मल उत्पादन र यसको प्रभावकारी बजारीकरणका लागि सरोकारवाला बिच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । रासायनिक मलको विकल्पका रूपमा जैविक मलको प्रयोग प्रवर्धन गर्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीले भर्मी कम्पोस्ट को गुणस्तर र बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा कृषि ज्ञान केन्द्रले यसको प्रचारप्रसार र बजार विस्तारमा सहकार्य गर्ने छ ।”

एग्रोभेट सञ्चालक रुपक गुप्ताका अनुसार भर्मी कम्पोस्ट मल रासायनिक मलको विकल्पमा प्रयोग गर्न समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिग्रिसकेको माटोलाई राम्रो बनाउन कम्तिमा तीन वर्षसम्म भर्मी कम्पोस्ट मलको प्रयोग गर्नु पर्ने बताउनुभयो ।”

कार्यक्रममा दलित समाजिक विकास केन्द्रद्वारा सञ्चालित जीवन सुधार परियोजनाका परियोजना अधिकृत रमेश कुर्मीले “भर्मी कम्पोष्ट मलको उत्पादन विधि, गुणस्तर, मापदण्ड र फाइदाहरू” विषयमा प्रस्तुति दिएका थिए । उहाँले जैविक मलले माटोको उर्वरता दीर्घकालीन रूपमा जोगाउने, फसल उत्पादनमा सुधार ल्याउने र वातावरणमैत्री कृषि प्रणाली विकासमा सहयोग पुर्‍याउने बताउनुभयो ।

त्यस्तै गैरसरकारी संस्था महासङ्घ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेले स्थानीय तह, सहकारी र निजी क्षेत्रबिचको सहकार्य नै जैविक मलको प्रयोग विस्तारको प्रमुख उपाय भएको बताउँदै भर्मी कम्पोस्ट मललाई “स्थानीय उत्पादन, स्थानीय बजार र दीगो कृषि” को उदाहरणका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भर्मी कम्पोस्ट मल प्रयोग गरेका किसानहरूले आफ्ना अनुभव साझा गर्दै उक्त मलले माटोको गुणस्तर सुधार गर्नुका साथै फसल उत्पादनमा उल्लेखनीय वृद्धि भएको जानकारी गराएका थिए।

दलित सामाजिक विकास केन्द्रद्वारा आयोजना गरिएको कार्यक्रममा स्थानीय तह, निजी क्षेत्र, सहकारी र कृषक समूह लगायतको सहभागिता रहेको थियो । दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सूर्यमति पासीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासको स्वागतमा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज