Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

Author Avatar साझा न्यूज 3rd December 2025 , 9:18 PM
कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

कपिलबस्तु, मंसिर १७ गते । कपिलबस्तुको यशोधरा गाँउपालिका वडा नं. ३ बसन्तपुरमा ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । उक्त दिवस यु एम एन र अस्टे«लियन एडको आर्थिक सहयोग, यशोधरा गाँउपालिकाको समन्वय एवम् दलित सामाजिक विकास केन्द्रको आयोजनामा मनाइएको हो ।
दिवसको अवसरमा अपाङ्गता सम्बन्धि सचेतना ¥याली निकालिएको थियो । बसन्तपुर विद्यालयबाट सुरु भएको ¥याली बसन्तपुर वडाकार्यालय पुगेर कोणसभामा परिणत भएको थियो ।
सो अवसरमा बोल्दै यशोधरा गाँउपालिकाकी उपाध्यक्ष गुञ्जादेवी मौर्याले अपाङ्गता भएका व्यक्तिहरूलाई गाउँपालिकाबाट विभिन्न सहयोग प्रदान गर्दै अएको बताउनुभयो । दिवसले अपाङ्गताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रीत हुने उहाँले बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूको समान अवसर र सम्मान सुनिश्चित गर्न सबै सरोकारवालाहरुलाई सहयोग पु¥याउन आह्वान समेत गर्नुभएको छ ।
उपाध्यक्ष मौर्याले अपाङ्गता भएकाहरुलाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुुपर्नेमा जोड दिदै समाजले अपांगता भएका व्यक्तिलाई गर्ने ब्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गर्नुभयो । अपाङ्गता भएका समुदायलाई बाहिर राखेर गरिने विकास पूूर्ण हुन नसक्ने उहाँको भनाई छ ।
कार्यक्रममा यशोधरा गाँउपालिका वडा नं. ३ की अध्यक्ष सरीता त्रिपाठीले अपाङ्गता भएका व्यक्तिहरुलाई वडाबाट दिने सबै सेवा दिईदै आएको बताउनुभयो । उहाँले अपाङ्गता भएकाहरुलाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुुपर्नेमा जोड दिदै समाजले अपांगता भएका व्यक्तिलाई गर्ने ब्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गर्नुभयो ।
यशोधरा गाँउपालिकाका समाजिक विकास समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष अब्दुल कयूम मुसलमानले अपाङ्गता भएकाहरुलाई आएको समस्याको समाधान तर्फ सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले सबै व्यक्तीहरुले आ आफ्नो हक अधिकार पाउनु पर्ने बताउनुभयो । समाजमा हुने कुनै पनि हिंसालाई निरुत्साहित गर्नु पर्ने वडाध्यक्ष मुसलमानले बताउनुभयो ।
कृष्ण धार्मिक विद्यालय बसन्तपुरका प्रधानाध्यापक बृहस्पती पाण्डेयले अपाङ्गता भएकाहरुसंग राम्रो व्यवहार गर्नु पर्ने बताउनुभयो । संविधानमा दिएको अधिकारलाई कसैले बञ्चित गर्न नसक्ने उहाँले बताउनुभयो ।
सो अवसरमा जीवन सुधार परियोजनका अधिकृत रमेश कुर्मीले विभिन्न माग सहितको आवधारण पत्र समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुसंग गरिने व्यवहार लगायतको विषयमा सडक नाटक तथा गितको माध्यमबाट चित्रण गरिएको थियो । साथै ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसारमा समुदायमा उदाहरणीय काम गरेका अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।
केन्द्रका सचिव रोहित कोरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विन्धवासीनी हरिजनले गर्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज