Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा ६६ वटा पोषण बगैचा निर्माण गरी पोषणको अवस्था सुधार गरीदै

Author Avatar साझा न्यूज 25th December 2025 , 11:25 PM
कपिलवस्तुमा ६६ वटा पोषण बगैचा निर्माण गरी पोषणको अवस्था सुधार गरीदै

साझा न्यूज संवाददाता । कपिलवस्तु
कपिलवस्तुको यशोधरा गाउपालिका वडा नम्बर ८ मधुनगर स्थित शारदा पासीको खेत हरियो साग सब्जीले भरिएको छ । आफनो खेतलाई पोषण बगैचाको रुपमा बिकसित गरी उनले बिभिन्न किसिमका मौसमी तरकारी खेती गरेकी छिन । ढेड कठ्ठा जति खेतमा उनले फुलगोभी, बन्दा गोभी साग भान्टा, धनिया, टमाटर, कुर्सानी लगायतको हरियो सागसब्जी लगाएकी छिन ।

तरकारी उत्पादनका लागि उनले आफैले पातपतिगंर र गोबरबाट बनाएको भर्मिक मल प्रयोग गर्छिन । यस्तै बिषादीकारुपमा आफैले घरमा निर्माण गरेको झोलमोल प्रयोग गर्छिन । २ बर्ष अघि सम्म सामान्यरुपमा खेतमा तरकारी खेती गरेकी शारदाले एक बर्ष अघि देखि भने पोषण बगैचाकारुपमा तरकारी लगाउदै आएको बताउछिन । एक बर्ष अघि सम्म पोषणका बिषयमा खासै जानकारी नभएकी उनी अहिले भने हरियो सागसब्जी खादा शरीरलाई ताकत मिल्ने र पोषण समेत मिल्ने बताउछिन ।

‘ खेतमा तरकारी फलेको छ यस्तै तरकारीबाट पोषक तत्व पाईन्छ, बिषदी पनि हालेको छैन, रासायिनि मलको नि प्रयोग गरेको छैन ’ खेतमा फेलको हरियो तरकारी देखाउदै उनले भनिन । एनपीएल÷१०८३÷०२२ बिएमजेड÷डब्लु एच एचर फारबार्ड नेपालको सहयोगमा कालिका स्वालम्ब सामाजिक केन्द्रको अगुवाईमा संचालित सुधारिएको खाद्य प्रणाली परियोजना मार्फत शारदाले सहयोग पाएकी हुन । बीउ बिजन र प्राबिधिक सहयोग तथा पोषण सम्बन्धी सचेतनापाए पछि आफुले पोषण बगैचा निर्माण गरी तरकारी उत्पादन गरेको बताईन ।

शारदा जस्तै यशोधरा गाउपालिकाको ८ वटा बडामा २४ जनाले पोषण बगैचा निर्माण गरी आफनो खेतमा तरकारी उत्पादन गर्दे आएको परियोजनाका सामाजिक परिचालक सुदामा मिश्रले बताए । पोषण बगैचा निर्माण गरेकोे देखासेखी पछि ६० बढी परिवारले आफनाृ खेतबारीमा तरकारी लगाएका छन । यशोधर मायादेबी र सुद्धोधन गाउपालिकाको २२ वडामा ६६ वटा पोषण बगैचा निर्माण गरिएका छन ।

यशोधरा, मायादेबी र सुद्धा्धन गाउपालिका गरी २२ वडामा रहेका १ सय ८१ समुह मध्ये ६६ वटामा पोषण बगैचा निर्माण गरिएको कार्यक्रम अधिकृत अशोक चन्द्र लम्सालले बताए । यस्तै सोही परियोजना अन्र्गत मधुनगरामै पासीलाई नलबाट खेर गएको पानीलाई संचित गर्न शोक्ता सहीतको हेण्ड पम्प उपलब्ध गराइएको छ । यस्तै परियोजना अन्र्गत प्रबद्र्धन गरिएको समुहका बिपन्न दलीत परिवारलाई गाउपालिकाले खोर सहीतको चल्ला समेत उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज