Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पिस नेपालको तौलिहवामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

Author Avatar साझा न्यूज 31st December 2025 , 1:00 PM
पिस नेपालको तौलिहवामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

कपिलवस्तु, पौष १६ । कपिलवस्तु नगरपालिकाको सभाहालमा पिस नेपालले सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। पिस नेपाल कपिलवस्तुको आयोजनामा आर्थिक वर्ष २०८१/८२ का लागि सामाजिक परीक्षण कार्यक्रम तौलिहवामा सम्पन्न गरेको हो । कार्यक्रम Room to Read को साझेदारीमा सञ्चालन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले पिस नेपालले छोटो अवधिमै शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेको उल्लेख गर्दै आगामी दिनमा कपिलवस्तुका सबै विद्यालयमा यस्ता कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । “संस्थाले विद्यालय तहमा सिकाइलाई प्रभावकारी बनाउँदै विद्यार्थीमा देखिने परिवर्तन प्रशंसनीय छ,” उहाँले भन्नुभयोकपिलवस्तु, पौष १६ । कपिलवस्तु नगरपालिकाको सभाहालमा पिस नेपालले सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। पिस नेपाल कपिलवस्तुको आयोजनामा आर्थिक वर्ष २०८१/८२ का लागि सामाजिक परीक्षण कार्यक्रम तौलिहवामा सम्पन्न गरेको हो । कार्यक्रम Room to Read को साझेदारीमा सञ्चालन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले पिस नेपालले छोटो अवधिमै शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेको उल्लेख गर्दै आगामी दिनमा कपिलवस्तुका सबै विद्यालयमा यस्ता कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । “संस्थाले विद्यालय तहमा सिकाइलाई प्रभावकारी बनाउँदै विद्यार्थीमा देखिने परिवर्तन प्रशंसनीय छ,” उहाँले भन्नुभयो ।
कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले नगरपालिकाले शिक्षा क्षेत्रमा व्यापक लगानी गरिरहेको बताउँदै पिस नेपालका कार्यक्रमले विद्यालय–विद्यालयका बालबालिकाको सिकाइस्तरमा सुधार आएको बताउनुभयो । उहाँले सिकाइलाई आफ्नो विद्यालयमा मात्र सीमित नराखी छिमेकी विद्यालयसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख लोकनाथ मरासिनीले नियमित कक्षा सञ्चालन, शिक्षक तालिम र उत्तरदायित्वपूर्ण शिक्षण अभ्यासमार्फत सामुदायिक र संस्थागत विद्यालयबीचको गुणस्तर अन्तर घटाउन सकिने बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछाने, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी जनार्दन अधिकारी, जिल्ला समन्वय समितिका उपप्रमुख रमेश कुर्मी, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जयप्रकाश पाण्डे, शिक्षा क्षेत्रका सरोकारवाला, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा पिस नेपालले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरूको विस्तृत प्रस्तुतिकरण गरिएको थियो । सहभागीहरूले कार्यक्रमले विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पारेको धारणा व्यक्त गरेका थिए ।
सामाजिक परीक्षण कार्यक्रमको सहजीकरण प्रविण कुमार श्रीवास्तव र खगप्रसाद चापागाईले गर्नुभएको थियो । ।

सामाजिक परीक्षण कार्यक्रमको सहजीकरण प्रविण कुमार श्रीवास्तव र खगप्रसाद चापागाईले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

भर्खरै प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज