Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तिलौराकोटका पुरातात्त्विक जग्गा अधिग्रहणका लागि मुआब्जा तोकियो

Author Avatar साझा न्यूज 4th January 2026 , 11:30 AM
पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोट वरपर रहेका पुरातात्विक महत्वको क्षेत्रको जग्गा अधिग्रहणका लागि मुआब्जा दर निर्धारण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्यले तिलौराकोट क्षेत्रमा रहेका पुरातात्विक संरचना र वस्तु भेटिएका जग्गा स्थायी रूपमा अधिग्रहण गर्न लागेको हो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम गठित मुआब्जा निर्धारण समितिको बैठकले २०८२ साउन १५ गते मुआब्जा दर तोकेको छ । त्यसको जानकारी आज सार्वजनिक सूचना प्रकाशित गरेर दिइएको छ ।

मुआब्जा निर्धारण

निर्णयअनुसार सहायक पीच सडकमा जोडिएको जग्गाको मुआब्जा प्रतिकठ्ठा १८ लाख १६ हजार ५०० रुपैयाँ तोकिएको छ ।

कृषि योग्य जग्गाको मुआब्जा प्रतिकठ्ठा ८ लाख ७६ हजार ७५० रुपैयाँ निर्धारण गरिएको छ ।

सूचनाअनुसार २०८२/८३ मा अधिग्रहण गरिने जग्गामा गोबरी ८. क अन्तर्गत कित्ता नम्बर १२, १९, २१, २२, २४, ६४४, १७३१ र १७८८ का कृषियोग्य जग्गा छन् ।

यसैगरी मलपारा ४. क क्षेत्रका १२, १३, १४, ३२, ३३, ३४, ३५, ३६, ३८, ४१, १२४७, १२४८, १५९०, १६८४, २३७३, २५४४ र २१ नम्बर कित्ताका जग्गा अधिग्रहण गरिने छ । यी पनि कृषियोग्य जग्गा हुन् ।

सहायक पिच बाटोले छोएका मालपारा १ ख. को कित्ता नम्बर ६७६ (घरसमेत) र मालापारा ४ क. को कित्ता नम्बर १८४४ जग्गा अधिग्रहण गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित जग्गाधनीले मुआब्जा दाबी गर्न नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जा, चालु आर्थिक वर्षसम्मको मालपोत तिरेको रसिद, जग्गाको हकभोगसम्बन्धी सक्कल निस्सा तथा आवश्यक प्रमाणसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

तोकेको म्यादभित्र निवेदन नपरेमा कानुनबमोजिम प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

भर्खरै प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज