Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

न्यूनतम व्यावसायिक मापदण्ड पूरा गर्न सुझाव

Author Avatar साझा न्यूज 9th January 2026 , 12:14 PM
न्यूनतम व्यावसायिक मापदण्ड पूरा गर्न सुझाव

ताप्लेजुङ, पुस २५ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारका व्यवसायीलाई न्यूनतम व्यावसायिक मापदण्ड पूरा गर्न सुझाव दिइएको छ । बिहीबार फुङ्लिङ बजारको अनुगमन गर्दै अनुगमन टोलीले व्यापार व्यवसाय गर्दा व्यावसायिक मापदण्ड पूरा गर्नुपर्ने सुझाव दिएको हो ।

जिल्लास्थित संयुक्त बजार अनुगमन समितिले फुङलिङका पसल तथा व्यापारिक केन्द्रको अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा उपभोग्य वस्तु उपभोगयोग्य भए नभएको, मूल्यसूची, उचित मूल्यदर कायम र व्यवसाय दर्ता तथा नवीकरण भए नभएको अवस्थाबारे निरीक्षण गरिएको थियो ।

अनुगमन टोलीले पहिलो चरणमा व्यवसायीलाई न्यूनतम् व्यावसायिक मापदण्डको प्रभावकारी पालना गर्न सुझाव दिनुका साथै मापदण्डबारे सचेत गराएको छ । न्यूनतम् मापदण्ड कार्यान्वयन वा पालना नगरेको पाइएमा कानुनबमोजिम हुने विषयमा सम्बन्धित व्यवसायीलाई सचेत गराएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो ।

उहाँकाअनुसार कतिपय व्यवसायीले व्यापार व्यवसाय गर्दा पालना गर्नुपर्ने न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएपछि व्यवसायीलाई सचेत गराइएको हो । कोही पनि व्यापारी व्यवसायीलाई उपभोक्ता हितविपरीत गर्न पाउने छुट नभएकाले न्यूनतम् मापदण्डको पालना गर्नु अनिवार्य रहेको पनि उहाँले बताउनुभयो ।

फुङ्लिङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हित संरक्षण मञ्चलगायत निकायका प्रतिनिधि संलग्न रहेको टोलीले बजार अनुगमन गरेको हो । खाद्यान्न वा किराना पसल, माछा मासुजन्य, तरकारी, फलफूलजन्य पसल, होटल, जुत्ताचप्पल, कपडा र शृङ्गारका सामग्री बिक्री हुने व्यवसाय समेतको अनुगमन गर्नेगरी समितिले योजना बनाएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज