Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

झापा-५ मा कुनै जोखिम नरहेको एमालेको दाबी

Author Avatar साझा न्यूज 30th January 2026 , 2:06 PM
झापा-५ मा कुनै जोखिम नरहेको एमालेको दाबी

काठमाडौँ। नेकपा एमालेले झापा क्षेत्र नम्बर-५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै महासचिव शंकर पोखरेलले पार्टीको विश्लेषणबारे सुनाएका हुन् ।

सामाजिक सञ्जालको हल्लाखल्लाले केही प्रभाव परेको भए पनि मतदाताको कुरामा आफूहरू सो क्षेत्रमा सुरक्षित अवस्थामा रहेको जिकिर गरे ।

‘होला सोसल मिडियामा हुने हल्लाखल्लाले एक खालको प्रभाव त पारेको छ । तर मतदाताबीचको कुरा गर्दा हामी झापा-५ मा पनि सुरक्षित अवस्थामा छौँ,’ पोखरेलले सुनाए, ‘त्यहाँ कुनै प्रकारको जोखिम छैन भन्ने पार्टीको विश्लेषण छ ।’

झापा-५ मा एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन् । सो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि चुनावी मैदानमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बडीमालिकामा भारी हिमपात: दुई जना पर्यटक सम्पर्कविहीन

नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन शाहको निर्देशन

खुतखुते सामुदायिक वनमा लुकाइएका चार नाल भरुवा बन्दुक बरामद

कपिलवस्तुबाट लाइसेन्स नवीकरण सेवा सुरु गर्न संघीय स्वीकृति पर्खाइ

समाचार कक्षबाटै पक्राउ परे पत्रकार सुवेदी, नयाँ पत्रिकामा पनि पुग्यो प्रहरीको टोली

तीन प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

भर्खरै प्रकाशित

बडीमालिकामा भारी हिमपात: दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात: दुई जना पर्यटक सम्पर्कविहीन

नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन शाहको निर्देशन

नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन शाहको निर्देशन

खुतखुते सामुदायिक वनमा लुकाइएका चार नाल भरुवा बन्दुक बरामद

खुतखुते सामुदायिक वनमा लुकाइएका चार नाल भरुवा बन्दुक बरामद

कपिलवस्तुबाट लाइसेन्स नवीकरण सेवा सुरु गर्न संघीय स्वीकृति पर्खाइ

कपिलवस्तुबाट लाइसेन्स नवीकरण सेवा सुरु गर्न संघीय स्वीकृति पर्खाइ

समाचार कक्षबाटै पक्राउ परे पत्रकार सुवेदी, नयाँ पत्रिकामा पनि पुग्यो प्रहरीको टोली

समाचार कक्षबाटै पक्राउ परे पत्रकार सुवेदी, नयाँ पत्रिकामा पनि पुग्यो प्रहरीको टोली

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज