Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा ६ महिनामा ४०५ उद्योग खुल्दा ८८८लाई रोजगारी

Author Avatar साझा न्यूज 30th January 2026 , 2:13 PM
कपिलवस्तुमा ६ वर्षमा बन्द भए साढे १३ सय साना उद्योग र फर्म

कपिलवस्तुमा ६ महिनामा ४ सय ५ उद्योगधन्दा खुलेका छन । यस्तै सोही अवधिमा भने चल्न गाह्रो भए पछि ८९ उद्योग धन्दा बन्द भएका छन । चालु आर्थिक वर्ष २०८२/०८३ को साउन देखि पुस मसान्त सम्म २ सय ५ साना उद्योग र २ सय बाणिज्य फर्म दर्ता भएको जिल्ला घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

यस्तै सोही अवधिमा भने चल्नै नसक्ने अवस्थामा रहेका ४५ सना उद्योग र ४४ बाणिज्य फर्मको लगत कट्टा गरिएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख सन्तोष खनालले बताए । गत आर्थिक वर्ष २०८१/०८२ मा ३ सय ३३ साना उद्योग र ३७४ ब्यवसायिक फर्म थपिएका थिए ।

यस्तै सोही अवधिमा २ सय ६५ साना उद्योग र १ सय ३७  वटा ब्यवसायिक फर्म समते बन्द भएका थिए । चालु आर्थिक वर्षमा उद्योगधन्दा खुल्नेक्रम सन्तोषजनक नै रहेको खनालले बताए । चालु आर्थिक वर्ष ७ सय ४ साना उद्योग र ४ सय २८ ब्यवसायिक फर्मले नवीकरण समेत गराएका छन ।

चालु आर्थिक वर्षमा खुलेका साना उद्योगमा ४९ करोड ६ लाख तथा बाणिज्य फर्मममा ४९ हरोड ९६ लाख लगानी गरिएको खनालले बताए । उद्योग र ब्यवसायिक फर्म गरेर ६ महिनामा जिल्लामा एक अर्व बढीको लगानी हुने राम्रो संकेत भएको खनालले बताए । ६ महिनामा खुलेका उद्योगबाट ९३ महिला र १ सय ३८ पुरुष उद्यमी भएको र त्यसबाट ४ सय ३० महिला र ४ सय ५८ पुरुषले रोजगारी समेत पाएका छन ।

जेन्जी आन्दोलने केही अन्यौता थपेपछि अहिले भने उद्योग धन्दा खुल्नेक्रममा सुधार आएको खनालले बताए । उद्योगधन्दा खुल्नेक्रम राम्रो भए पनि ६ महिनामा ८९ उद्योगधन्दा बन्द हुनु समेत दुःखद कुरा भएको खनालले बताए । युवाहरु बिदेश पलायन हुनेक्रम बढे पछि त्यसको असर समेत उद्योग र ब्यापामा समेत परेको खनालले बताए ।

कपिलवस्तु उद्योग ब्यापार संघका अध्यक्ष गणेश क्षेत्रीले ६ महिनामा जिल्लामा ४ सय बढी उद्योगधन्दा खुलेको राम्रो भए पनि ब्यवसायको बातावरण भने अझै हुन नसकेको बताए । उनले साना र उद्योग र ब्यापारलाई सरकारले प्रबद्र्धन गर्न नसक्दा खोलिएको उद्योग धन्दा पनि चाडै बन्द हुने गरेको बताए ।

उनले सरकारले उद्योग र ब्यापारको सहज स्थिति बनाउनु पर्ने माग गरे । उनले अहिले उद्योगी ब्यवसायीलाई धरै गाह्रो स्थिति रहेको बताए ।  उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य जमसेर अली मियाले अहिले उद्योग ब्यापार गर्न नसक्ने स्थिति सूजना भएको बताए । उनले सरकारले ठोस कदम नचाले धेरै उद्योग ब्यापार बन्द हुने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

भर्खरै प्रकाशित

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज