Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पल्सर २२० एफआई २०२६ मोडेल तौलिहवामा बिक्री सुरु

Author Avatar साझा न्यूज 30th January 2026 , 5:38 PM
पल्सर २२० एफआई २०२६ मोडेल तौलिहवामा बिक्री सुरु

तौलिहवा, माघ १६ गते । बजाज कम्पनीको चर्चित स्पोट्र्स मोटरसाइकल पल्सर २२० एफआई को २०२६ मोडेल तौलिहवामा आजदेखि औपचारिक रूपमा बिक्री सुरु गरिएको छ । नयाँ मोडेल अपडेटेड ग्राफिक्स, परिमार्जित डिजाइन र उन्नत फिचरसहित बजारमा ल्याइएको हो ।
बजाज शोरुम तौलिहवा शाखाका सञ्चालक विनोद पाठकका अनुसार मोटरसाइकलको मूल्य रु. ४ लाख ३९ हजार ९ सय निर्धारण गरिएको छ । ग्राहकले न्यूनतम ४० प्रतिशत रकम जम्मा गरी बाँकी रकम ३६ महिना फाइनान्समार्फत भुक्तानी गर्ने सुविधासहित मोटरसाइकल खरिद गर्न सक्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । यस मोडेलमा पाँच वर्ष वा ६० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा प्रदान गरिएको पनि उनले बताए ।
२०२६ मोडेलमा विशेष गरी नयाँ ग्राफिक्स डिजाइन, स्पोर्टी लुक, एफआई (फ्युल इन्जेक्सन) प्रणाली, शक्तिशाली इन्जिन र स्थिर राइडिङ अनुभवलाई प्राथमिकतामा राखिएको कम्पनीको दाबी छ । दैनिक प्रयोगसँगै लामो दूरीका यात्राका लागि समेत उपयुक्त हुने गरी मोडेल तयार गरिएको जनाइएको छ ।
शोरुमले ग्राहकका लागि सहज फाइनान्स तथा एक्सचेञ्ज सुविधा समेत उपलब्ध गराएको जनाएको छ । इच्छुक ग्राहकले बजाज शोरुम तौलिहवा शाखामा सम्पर्क गरी थप विवरण लिन सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

भर्खरै प्रकाशित

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज