Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आचारसंहताको पुर्ण पालना गर्न दल र उम्मेदवार प्रतिबद्ध

Author Avatar साझा न्यूज 2nd February 2026 , 7:03 PM
आचारसंहताको पुर्ण पालना गर्न दल र उम्मेदवार प्रतिबद्ध

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचन आयोगले जारी गरेको आचारसंहताको पुर्ण पालना गर्ने दल र उम्मेदवारले प्रतिबद्धता ब्यक्त गरेका छन । कपिलवस्तुको तौलिहवा स्थित जिल्ला समन्वय समितिको हलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनीहरुले सो प्रतिबद्धता गरेका हुन ।

निर्वाचन स्वच्छ र भयरहितरुपमा सम्पन्न गर्न आफुहरुले आचारसंहीता पालन गर्ने उनीहरुले बताएका छन । उनीहरुले आचारसंहीता अनुमगनर निरीक्षण गरी कडाईकासाथ पालना गर्नु पर्नेमा जोड दिए । सो अवसरमा  निष्पक्ष, स्वच्छ र विश्वासनीय रूपमा सम्पन्न गर्न उम्मेदवार, राजनीतिक दल तथा तिनका प्रतिनिधिहरूलाई निर्वाचन आचारसंहिता २०८२ को कडाइका साथ पालना गर्न आग्रह गरिएको थियो ।

कार्यक्रममा निर्वाचन आचारसंहिता पालना सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा आचारसंहिताका प्रमुख प्रावधानबारे जानकारी गराइएको थियो । मुख्य निर्वाचन अधिकृत रमेश शर्मा पौडेलले जिल्लास्थित सम्पूर्ण राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्नुपर्ने बताए ।

आचारसंहिता उल्लघंन गर्ने दल वा उम्मेदवारलाई आचार समिति तथा निर्वाचन आयोगबाट कानुनअनुसार कारबाही हुने उनले बताए । निर्वाचन खर्चका लागि आयोगले तोकेको सीमा अनिवार्य रूपमा पालना उनले बताए । निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले व्यक्तिगत कामका नाममा गरिने कुनै पनि गतिविधि गैरकानुनी हुने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले निर्वाचन आचारसंहिता उल्लघंन गर्नेलाई कारबाही गरिने बताए । स्वच्छ, भयरहित र विश्वासनीय निर्वाचनका लागि सबै सरोकारवाला ईमान्दारीकासाथ आचारसंहीता पालना गर्नेमा आफु बिश्वस्त रहेको बताए ।

उनले निर्वाचनसम्बन्धी कानुनअनुसार मतदानभन्दा १७ दिन अगाडिबाट मात्र मत प्रचार–प्रसार गर्न पाइने व्यवस्था बताए। सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत भविश्वर घिमिरेले राजनीतिक दल तथा तिनका भातृ र सन्निगठनहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने आचारसंहिताका विषयमा जानकारी गराएका थिए ।

अन्तरक्रियामा प्रतिनिधि, उम्मेदवार तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । बैठकमा आचारसंहिता पालनाको प्रतिबद्धता, अनुगमन संयन्त्रको प्रभावकारी प्रयोग, खर्च व्यवस्थापन तथा निर्वाचन मर्यादा कायम गर्ने विषयमा छलफल गरी आवश्यक निर्णय गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

भर्खरै प्रकाशित

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज