Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अध्यक्ष ओली र नेता लेखकलाई हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

Author Avatar साझा न्यूज 6th April 2026 , 8:30 PM
अध्यक्ष ओली र नेता लेखकलाई हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ, चैत २३ गते । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई आगामी बिहीबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासत मुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार निराजन पाण्डेका अनुसार काठमाडौँ जिल्ला अदालतबाट चैत २२ मा पाँच दिनको म्याद थप भएको अनुसार समायावधिमा अनुसन्धान कार्य सम्पन्न भइ मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोही अनुसार र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रो पटक म्याद थपको अवधि उपरान्त ओली र लेखकलाई हिरासतमुक्त गरी थप अनुसन्धान गराउने परमादेश सोमबार जारी भएको हाे ।

जारी भएको परमादेशमा भनिएको छ, ‘मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनु भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी भएको छ ।’

“जिल्ला अदालतबाट मिति २०८२/१२/२२ मा भएको आदेश अनुसारको समयावधिमा अनुसन्धान कार्य सम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रो पटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनू भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी गरिएको छ”, आदेशमा भनिएको छ ।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । सो रिटका सन्दर्भमा भने प्रतिवादीहरुलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

तीस लाख रुपैयाँ चोरी गरेको आरोपमा बावु- छोरा पक्राउ

उपाध्यक्ष चौधरी ज्यान मार्ने उद्दोगमा पक्राउ

योजना आयोगको उपाध्यक्षमा डा. भट्ट नियुक्त

योजना आयोगको उपाध्यक्षमा डा. भट्ट नियुक्त

प्रदेश सभामा बजेट, कानुन र सुशासनका विषयमा बहस

प्रदेश सभामा बजेट, कानुन र सुशासनका विषयमा बहस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत माओमिङबिच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत माओमिङबिच भेटवार्ता

मोटरसाइकल ठोक्किएर आगलागी हुँदा ज्यान गुमाएका तीन विद्यार्थीको पहिचान खुल्यो

मोटरसाइकल ठोक्किएर आगलागी हुँदा ज्यान गुमाएका तीन विद्यार्थीको पहिचान खुल्यो

भर्खरै प्रकाशित

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

तीस लाख रुपैयाँ चोरी गरेको आरोपमा बावु- छोरा पक्राउ

उपाध्यक्ष चौधरी ज्यान मार्ने उद्दोगमा पक्राउ

योजना आयोगको उपाध्यक्षमा डा. भट्ट नियुक्त

योजना आयोगको उपाध्यक्षमा डा. भट्ट नियुक्त

प्रदेश सभामा बजेट, कानुन र सुशासनका विषयमा बहस

प्रदेश सभामा बजेट, कानुन र सुशासनका विषयमा बहस

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत माओमिङबिच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत माओमिङबिच भेटवार्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज