Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा

Author Avatar साझा न्यूज 6th August 2026 , 1:50 PM
अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा

कपिलवस्तु, साउन २१ गते । कपिलवस्तुमा अवैध रूपमा नदीजन्य पदार्थ ढुवानी गरिरहेका तीन वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक बाबुराम बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोलीले बुद्धभूमि नगरपालिका–१ वीरपुरस्थित वन क्षेत्रको भित्री सडक खण्डबाट ती टिप्पर नियन्त्रणमा लिएको हो ।

बुधबार दिउँसो निगरानी गर्ने क्रममा लु १ क ४८७७, लु १ क ५५८४ र लु १ क ४६०१ नम्बरका टिप्परमा अवैध रूपमा मिस्कट (ढुंगा, गिट्टी, बालुवाको मिश्रण) ढुवानी भइरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएका टिप्परलाई आवश्यक कारबाहीका लागि बुद्धभूमि नगरपालिका कार्यालयमा पठाएको जनाएको छ । नगरपालिकाले ती टिप्परलाई प्रतिटिप्पर ४० हजार रुपियाँका दरले कुल एक लाख २० हजार रुपियाँ जरिवाना गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

प्रमुख प्रशासकीय अधिकृत लगायत ६ कर्मचारीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि भान्सेसम्म विभिन्न पदमा २ सय ८८ जनाको माग

३३ जना सशस्त्र प्रहरीका एसपीहरूको सरुवा (सूचीसहित)

कपिलवस्तुमा खाना पकाउने ग्यास अभाव

कपिलवस्तुमा खाना पकाउने ग्यास अभाव

६४७ केजी गाँजासहित दुई पक्राउ

६४७ केजी गाँजासहित दुई पक्राउ

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

भर्खरै प्रकाशित

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

प्रमुख प्रशासकीय अधिकृत लगायत ६ कर्मचारीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि भान्सेसम्म विभिन्न पदमा २ सय ८८ जनाको माग

३३ जना सशस्त्र प्रहरीका एसपीहरूको सरुवा (सूचीसहित)

कपिलवस्तुमा खाना पकाउने ग्यास अभाव

कपिलवस्तुमा खाना पकाउने ग्यास अभाव

६४७ केजी गाँजासहित दुई पक्राउ

६४७ केजी गाँजासहित दुई पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज