Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भन्सार छली ल्याइएका ८ लाख बढी मूल्यका ८० खसीबोका सशस्त्र प्रहरीको नियन्त्रणमा

Author Avatar साझा न्यूज 7th August 2026 , 12:29 PM
भन्सार छली ल्याइएका ८ लाख बढी मूल्यका ८० खसीबोका सशस्त्र प्रहरीको नियन्त्रणमा

कपिलवस्तु, साउन २२। भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएका ८० वटा खसी सशस्त्र प्रहरीले कपिलवस्तुबाट बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी जवाभैराठ, कपिलवस्तुबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर बोहराको कमाण्डमा खटिएको टोलीले शुक्रबार विजयनगर गाउँपालिका–१, नयाँगाउँस्थित दशगजा क्षेत्रबाट ती खसी बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका ८० वटा खसीको अनुमानित मूल्य ८ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ।

प्रहरी टोली पुग्नासाथ खसी ल्याउने व्यक्तिहरू खसी छाडेर भारततर्फ फरार भएका थिए। बरामद खसी आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई थप प्रभावकारी बनाएको सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

युट्युबबाट सिकेको सीपले ड्र्यागन फ्रुट खेतीमा सफलता

युट्युबबाट सिकेको सीपले ड्र्यागन फ्रुट खेतीमा सफलता

विषालु सर्पले टोक्दा बालकको मृत्यु

विषालु सर्पले टोक्दा बालकको मृत्यु

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

प्रमुख प्रशासकीय अधिकृत लगायत ६ कर्मचारीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि भान्सेसम्म विभिन्न पदमा २ सय ८८ जनाको माग

३३ जना सशस्त्र प्रहरीका एसपीहरूको सरुवा (सूचीसहित)

भर्खरै प्रकाशित

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

युट्युबबाट सिकेको सीपले ड्र्यागन फ्रुट खेतीमा सफलता

युट्युबबाट सिकेको सीपले ड्र्यागन फ्रुट खेतीमा सफलता

विषालु सर्पले टोक्दा बालकको मृत्यु

विषालु सर्पले टोक्दा बालकको मृत्यु

भन्सार छली ल्याइएका ८ लाख बढी मूल्यका ८० खसीबोका सशस्त्र प्रहरीको नियन्त्रणमा

भन्सार छली ल्याइएका ८ लाख बढी मूल्यका ८० खसीबोका सशस्त्र प्रहरीको नियन्त्रणमा

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

कपिलवस्तुका २ वन राष्ट्रियस्तर मै पुरस्कृत हुदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज