Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अल–कलममा परीक्षाफल प्रकाशन

Author Avatar साझा न्यूज 17th August 2026 , 8:43 PM
अल–कलममा परीक्षाफल प्रकाशन

कपिलबस्तु। अल–कलम पब्लिक स्कूल बहादुरगञ्जमा प्रथम त्रैमासिक परीक्षाफल प्रकाशन, उत्तरपुस्तिका अवलोकन, अभिभावक छलफल तथा तालिम कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थीको प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्नुका साथै अभिभावकलाई उत्तरपुस्तिका अवलोकन गराइएको थियो। विद्यार्थीको शैक्षिक अवस्था र सुधार गर्नुपर्ने पक्षबारे अभिभावकलाई जानकारी गराइएको विद्यालयले जनाएको छ।
सो अवसरमा बालबालिकाको पढाइ तथा चौतर्फी विकासका विषयमा शिक्षक, विद्यालय प्रशासन र अभिभावकबीच छलफल भएको थियो। अभिभावकबाट विद्यालयको शैक्षिक सुधारका लागि सुझाव तथा प्रतिक्रिया पनि संकलन गरिएको थियो।
अभिभावकका लागि आयोजित तालिममा घरमा बालबालिकालाई पढाइमा कसरी सहयोग गर्ने, उपयुक्त वातावरण कसरी तयार गर्ने तथा बालबालिकाको सिकाइ र व्यवहारमा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षक नारायण भण्डारी र बी.के. विश्वकर्माले सहजीकरण गर्नुभएको थियो।
विद्यालयका संस्थापक तारिक अजिज खानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीको सहभागिता थियो। कार्यक्रमको सञ्चालन प्रभुदयाल चौधरीले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

६ घण्टामा कपिलवस्तुको रङ्गाईमा ११०.८ मिलिमिटर वर्षा

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

भर्खरै प्रकाशित

अल–कलममा परीक्षाफल प्रकाशन

अल–कलममा परीक्षाफल प्रकाशन

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

६ घण्टामा कपिलवस्तुको रङ्गाईमा ११०.८ मिलिमिटर वर्षा

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज