Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जामा मस्जिदद्वारा उद्धार कोषमा ५८ हजार पाँच सय सहयोग

Author Avatar साझा न्यूज 31st August 2026 , 7:34 PM
जामा मस्जिदद्वारा उद्धार कोषमा ५८ हजार पाँच सय सहयोग

कपिलवस्तु, भदौ १५ गते । कपिलवस्तु नगरपालिका–१, मस्जिद टोलस्थित जामा मस्जिद आहाले सुन्नतले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५८ हजार पाँच सय रुपियाँ सहयोग गरेको छ।

मस्जिद समितिका अध्यक्ष रउाफ अहमद खाँको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई उक्त रकम जम्मा गरेको भौचर हस्तान्तरण गरेको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा कपिलवस्तु नगरपालिका–१ का वडाध्यक्ष मोहम्मद जाहिद खाँ तथा समाजसेवी खुर्सेद अहमद खाँलगायतको सहभागिता रहेको थियो।

विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको मस्जिद समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक रुट तोकियो

हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक रुट तोकियो

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१५८ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

१५८ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

साना किसानको विपद् उद्धार कोषमा ७१ हजार सहयोग

साना किसानको विपद् उद्धार कोषमा ७१ हजार सहयोग

‘विपद् अझैं टरेको छैन, उच्च सतर्कता अपनाऔं’:मुख्यमन्त्री आचार्य

‘विपद् अझैं टरेको छैन, उच्च सतर्कता अपनाऔं’:मुख्यमन्त्री आचार्य

भोटेकोशी बाढीपीडितका लागि एक लाख एक हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि एक लाख एक हजार सहयोग

भर्खरै प्रकाशित

हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक रुट तोकियो

हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक रुट तोकियो

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१५८ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

१५८ ग्राम हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

जामा मस्जिदद्वारा उद्धार कोषमा ५८ हजार पाँच सय सहयोग

जामा मस्जिदद्वारा उद्धार कोषमा ५८ हजार पाँच सय सहयोग

साना किसानको विपद् उद्धार कोषमा ७१ हजार सहयोग

साना किसानको विपद् उद्धार कोषमा ७१ हजार सहयोग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज