Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोभिड संक्रमितहरुको उत्साह बढाउन हातेमालो अभियान

Author Avatar साझा न्यूज 20th June 2021 , 12:44 PM
कोभिड संक्रमितहरुको उत्साह बढाउन हातेमालो अभियान

कपिलवस्तु । कोभिड संक्रमणसंग जुधिरहेका संक्रमितहरुलाई तौलिहवाका स्थानीय अगुवा युवाहरुले घर दैलोमा पुगी भेटघाट तथा पोषिलो खानेकुराहरु प्रदान गरेका छन् । सदरमुकाम तौलिहवाका स्थानीय युवा तथा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सहमहामन्त्री प्रकाश घिमिरे नेतृत्वको युवाहरुको टोलीले यस्तो अभियान संचालन गरेका हुन् ।
संक्रमितको घरमा पुगी संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने, संक्रमितहरुलाई पोषिलो खानेकुराहरु उपहार स्वरुप प्रदान गर्ने, संक्रमित अति विपन्न भए त्यस्ता विपन्नहरुका लागि खाद्यान्न समेत उपलब्ध गराउने लगायतका काममा आफुहरु हातेमालो अभियान लिएर सक्रिय भई अघि बढेको संयोजक घिमिरेले बताए ।


युवाहरुले स्वतस्र्फुत रुपमा आफुहरु स्वयंले रकम संकलन गरि यो अभियान शुरु गरेका हुन् । अभियानमा स्थानीय अगुवाहरु नेपाली कांग्रेसका कार्यवाहक नगर सभापति प्रशान्त कार्की, डा. गगन कुमार सिंह, अनिल क्षेत्री, सन्दिप शर्मा लगायतका युवाहरु सहभागी छन् । करीब १ महिना अघि बाट उनीहरुले यो अभियान शुरु गरेका हुन् ।

संक्रमितको घर दैलोमा पुगेर भेटघाट गरी संक्रमितको अवस्था बुझ्दा मात्रै पनि संक्रमितहरुमा ठुलो उत्साह बढ्ने गरेको आफुहरुले पाएको अभियानका संयोजक प्रकाश घिमिरेले बताए । मानवीय सहयोगका लागि आफुहरुले अभियान शुरु गरेको उनले बताए । अभियान अन्र्तगत करीब १ सय बढीको घर दैलोमा उनीहरु पुगी सकेका छन् ।

अभियानको शुरुवाती चरणमा आफैबाट उनीहरुले रकम संकलन गरी राहत बांडेका छन् । पछिल्लो समयमा फेसबुक क्याम्पेनिंङ्गबाट समेत राहत वितरणका लागि उनीहरुलाई विभिन्न व्यक्तिहरुबाट सहयोग आउन थालेको छ । यसरी आएको सहयोग रकम पूर्ण पारदर्शी ढंगबाट खर्च गरिने र अभियानको समाप्ति पछि फेसबुक मार्फत सार्वजनिक गरिने अभियानका एक सदस्य नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष अनिल कुमार क्षेत्रीले बताए । उनीहरुको यो अभियानलाई स्थानीय स्तरमा ठुलो प्रशंसा गरिएको छ ।


जिल्लामा सामाजिक तथा मानवीय सेवाको काम गर्न सक्रिय युवाहरु मध्ये यी अभियानका युवाहरु पनि अग्रपंक्तिमा रहने गरेका छन् । अघिल्लो वर्षको लक डाउनमा अति विपन्न परिवारलाई राहत वितरण कार्य, केही वर्ष अघि तौलिहवा क्षेत्रको सरसफाईमा सुन्दर कपिलवस्तु अभियान, भुकम्प जांदा राहत संकलन तथा वितरण, आगलागी तथा अन्य प्राकृतिक विपत्तिका बेला राहत वितरण लगायतका काममा अभियानका संयोजक प्रकाश घिमिरे र उनको समूह सक्रिय भई अघि बढ्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा प्राविधिक विषयमा भर्ना खुला

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा प्राविधिक विषयमा भर्ना खुला

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भर्खरै प्रकाशित

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज