Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ओली राष्ट्रपतिलाई राम्रोसँग सुत्नपनि दिएनन्ः प्रधानमन्त्री देउवा

Author Avatar साझा न्यूज 18th July 2021 , 9:21 PM
ओली राष्ट्रपतिलाई राम्रोसँग सुत्नपनि दिएनन्ः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले निवर्तमान प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्ने नाममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बाध्य पारेको बताउनुभयो ।

विश्वासको मतको प्रस्तावको विषयमा उठेका प्रश्नहरुको जवाफ दिदै उहाँले भन्नुभयो, ‘दुई बजे संसद विघटन गर्ने ? राष्ट्रपति विचरा सुत्न पाउनुभएन । उहाँले बाध्य पारिदिनुभयो ।’

ओली संसद बैठकमा अनुपस्थित हुँदा असन्तुष्टि व्यक्त गर्दै उहाँले संसदमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली अनुपस्थित भएकोमा असन्तुष्टि जनाउनुभएको हो । ओलीले भाषणा गर्दा आफू हरेक बैठकमा आएको तर आफू प्रधानमन्त्री हुँदा ओली नआएको भन्दै उहाँले असन्तोष व्यक्त गर्नुभएको हो ।

प्रतिपक्ष दलको नेता अनिवार्य उपस्थित हुनुपर्नेमा उहाँ नआउनु दुखःद रहेको बताउँदै पूर्व सभामुख समेत रहनुभएका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङमार्फत संविधानको धारा ७६ को ५ को व्यख्या सुन्न चाहेको समेत बताउनुभएको हो ।

उहाँले आफू विपक्षीको आलोचना धेरै नगर्ने पक्षमा रहेको भन्दै भन्नुभयो, विपक्षीको धेरै आलोचना गर्न हुन्न भन्ने व्यक्ति हुँ, सत्तापक्षलाई विपक्षीले आलोचना गर्ने हो ।

ओलीले आफैले बहुमत नभएको कारण प्रधानमन्त्रीमा बस्न सक्दिन भन्ने तर, पछि फेरी राष्ट्रपतिलाई सुत्नै नदिई अंवैधानिक काम गर्न बाध्य पार्नुलाई हेर्दाखेरी नै केटाकेटी खेल जस्तो देखिएको बताउनुभयो ।

मनमोहन अधिकारी अल्पमतको प्रधानमन्त्री भएको कारण उहाँलाई बाध्य भएर अविश्वासको प्रस्ताव राख्नुभएको समेत उहाँले बताउनुभयो । अविश्वास प्रस्ताव राखेपछि त्यसलाई छल्न नपाइने उहाँको भनाई छ ।

चुच्चे नक्साको विषयमा ओलीले एक्लै जस लिन खोजेको भन्दै उहाँले भन्नुभयो, चुच्चे नक्सा ओलीले एक्लै जारी गरेको होइन , सबैले साथ दिएको हो । सधै मैले गरे मैले गरेँ । राष्ट्रको लागि सबै एक हुन्छ, कसैले पनि विपक्षमा मत हालेन । यो विरलै होला नेपाल, राष्ट्रको लागि एकमत हुने ।

मधेस थारु, जनजातीका मुद्धाहरु पनि सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तुमा लागूऔषधसहित चारजना पक्राउ, अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु

कपिलवस्तुमा लागूऔषधसहित चारजना पक्राउ, अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु

पोस्टमार्टम रिपोर्ट: पूर्व मेयर सिंहको निधन जंगलमा हराएकै दिन, शरीरमा चोटपटक देखिएन

पोस्टमार्टम रिपोर्ट: पूर्व मेयर सिंहको निधन जंगलमा हराएकै दिन, शरीरमा चोटपटक देखिएन

भर्खरै प्रकाशित

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज