Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अभियन्ता ठाकुर अमेरिकी संस्थाबाट सम्मानित

Author Avatar साझा न्यूज 25th July 2021 , 4:15 PM
अभियन्ता ठाकुर अमेरिकी संस्थाबाट सम्मानित

साझा न्यूज । कपिलवस्तु
कोभिड संक्रमण कालमा फ्रन्ट लाईनमा रही कोभिड संक्रमण विरुद्ध नागरिक अभियानमा सक्रियताका साथ महत्वपूर्ण योगदान पुर्याएको भन्दै साझा प्रयास अभियानका संयोजक रवि ठाकुरलाई अमेरिका स्थित एक संस्थाले सम्मान पत्र पठाएको छ । अमेरिका स्थित एशोसिएसन अफ ईमरजेन्सी रिसर्च ईन अमेरिका नामक संस्थाले अभियन्ता ठाकुरलाई सम्मान गरेको हो ।

कोभिड संक्रमण हटे पछि कार्यक्रमको दिन तय गरेर अभियन्ता ठाकुरलाई औपचारिक कार्यक्रम विच अमेरिकामा सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । अमेरिकन संस्थाबाट प्राप्त गरेको यो सम्मानबाट आफुमा थप जिम्मेवारी बढेको बोध भएको अभियन्ता ठाकुरले बताए । कोभिड संक्रमण विरुद्ध अक्सिजनको व्यवस्थापन, स्वास्थ्य संस्थाहरुमा सहयोग, कोभिड संक्रमितका परिवार तथा सर्वसाधारणलाई निशुल्क खाना नास्ताको व्यवस्था, लक डाउनको मारमा परेका विपन्न परिवारलाई राहत वितरण लगायतका काममा अभियन्ता ठाकुर सक्रिय भई लागेका छन् ।

कोभिड संक्रमणको त्रासमा सवै घर घरमै सुरक्षित ढंगबाट बसिरहेका बेला अभियन्ता ठाकुर भने कोभिड विरुद्धको अभियानमा सक्रियताका साथ फ्रन्टलाईनमा उभिएर काम गरिरहेका छन् । अभियन्ता ठाकुर जिल्लाका क्रियाशील अधिकारकर्मी तथा नागरिक अभियन्ता समेत हुन् । मधेश मानव अधिकार गृहको अध्यक्ष समेत रहेका ठाकुर विपन्न समुदायको एक भरपर्दो सहयोगीको रुपमा जिल्लामा परिचित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज