Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुनौलो हजार दिनका महिलालाई पोषण किटको शुभारम्भ

Author Avatar साझा न्यूज 4th August 2021 , 7:40 AM
सुनौलो हजार दिनका महिलालाई पोषण किटको शुभारम्भ

-विजयनगर (कपिलवस्तु)
कपिलवस्तु जिल्लाको विजयनगर गाँउपालिकाले मंगलबार मुख्यमंत्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत सुनौलो हजार दिनका महिलाहरुलाई पोषण किट वितरण कार्य सुभारम्भ गरेको छ ।

विजयनगर गाँउपालिका अध्यक्ष गोपाल बहादुर थापाले गुगौली र पत्थरदैइया स्वस्थ्य चौकीबाट सो कार्य थालनी गर्नु भएको हो । पोषण किट हस्तान्तरण गर्दै आमा र बच्चा स्वस्थ रहने साथै प्रत्यक्ष स्वस्थ्य कर्मीको निगरानी भएकाले उच्च जोखिमबाट बच्न सक्ने भएकोले ढुक्क भएर प्रसुती गृहमा सुत्केरी गराउन थापाले आग्रह गर्नु भएको छ ।

स्वस्थ्य चौकीमा पुगी चार पटक गर्भ जाँच ४,६,८ र ९ महिना नियमित रुपमा जाँच गराई प्रसुती गृहमा सुत्केरी गरेबापत नेपाल सरकारबाट पाउने सुबिधा सहित अतिरिक्त पोषिलो खानेकुरामा प्रोटिन पाउडर,चमनप्रास,मह,घीउ,लगायत आठ किसिमका पोषण किट वितरण कार्य प्र्रयोगमा ल्याइएको स्वस्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

विजयनगर वासी मात्र नभइ अन्य पालिकाका महिलाहरुले समेत सो सुविधा लिन सकिने अधिकारीले बताउनेु भयो । यस कार्यक्रमबाट नियमित रुपमा आमा र बच्चाको जीवन स्तर उठाउने होम डेलेभरी गराउने साथै प्रसुती गृहमा सुत्केरी गराउदा हरेक जोखिमबाट सहजता पाउने लक्ष्य रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

भर्खरै प्रकाशित

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज