Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वाणगंगाको जलेश्वर धाममा शिवको मूर्तिको अनावरण

Author Avatar साझा न्यूज 16th August 2021 , 3:12 PM
वाणगंगाको जलेश्वर धाममा शिवको मूर्तिको अनावरण

पशुपति गिरी कपिलवस्तु ,साउन ३२ ।

वाणगंगा नगरपालिका वडा नं.८ जलेश्वर धाममा शिवको मूर्तिको अनावरण गरिएको छ ।

सोमबार निमार्ण समिति जलेश्वर धामका अध्यक्ष कुलचन्द्र पराजुली र वडा अध्यक्ष गुणानिधी भुषालले पुजाआज गरि उक्त मूर्तिको अनावरण गनुभएको हो ।भारतको राजस्थान बाट ल्याइएको शिव मूर्ति करिब ५ फिट उचाइ रहेको छ

। जलेश्वर धाम सँगै मधुवन धाम विपसना केन्द्र , कोषोतथागत आश्रम, ओसो धाम,ब्रमकुमारीराज केन्द्र,नागेश्वर मन्दिर,वाणगंगा दुर्गा मन्दिर सहित धेरै महत्वपुर्ण र ऐतिहासिक स्थानले वडा नं. ८ लाई तिर्थ र धामको पवित्रस्थलको रुपमा विकास गरिरहेको वडा अध्यक्ष भुषालले बताउनु भयो ।

पछिल्लो समय विप्सना केन्द्रमा देशभका बिभिन्न जिल्लाबाट बिपसना गर्नेहरु बढ्दै गएको उहाको भनाई छ । जलेश्वर धाममा धर्मशाला निमार्ण गरि भोजन व्यवस्था सहित विकाश गरि बिभिन्न ठाउबाट आउने भक्तजनहरुको लागी भोजन र आवासको व्यवस्था सहित दर्शन गर्ने गरि गुरुयोजना वडाले तयार गर्दै गरेको अध्यक्ष भुषालले बताउनु भयो ।

ओसो आश्रम अन्तराष्ट्यि स्तरको ध्यान साधनाको रुपमा निमार्ण भइरहेको छ । ओसो तथागर्त आश्रमका समरक्षक स्वामी ध्यानगंगनले गंगाजलमा मूर्तिको स्नान गराउनु भएको थियो ।

मूर्ति स्थापनाले जलेश्वर धामको सुन्दरता संगै तिर्थको रुपमा थप विकाश हुने जलेश्वर धामका उपाध्यक्ष घनश्याम पौडेलले बताउनु भएको छ । जलेश्वर धामले वाणगंगा नगरको पर्यटनको विकाशमा पनि ठुलो योगदान गरेको संस्थाका सचिव गोविन्द थापाले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज