Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

माओवादी सांसद विमला ओली विवाहित पुरुषसँग मस्तीमा, खुलेयाम गालामै किस गरेपछि…

Author Avatar साझा न्यूज 17th August 2021 , 9:02 PM
माओवादी सांसद विमला ओली विवाहित पुरुषसँग मस्तीमा, खुलेयाम गालामै किस गरेपछि…

दाङ । लुम्बिनीमा शंकर पोखरेलको सरकार ढाल्न निर्णायक सांसद विमला वलीको अन्तरंग तस्विर बाहिर आएको छ । पति उत्तरकुमार वली दिवंगत भएको दुई वर्ष नवित्दै विमला एक विवाहित परपुरुषको अंगालोमा देखिएकी छन्, त्यो पनि गालामा चुम्बन गरिरहेको अवस्थामा । अहिले माओवादी सांसद बनेकी विमला माओवादीकै भातृ संगठन वाइसीएलका स्थानीय नेता एकराज बस्नेतको अंगालोमा भेटिएकी हुन् । एकराज श्रीमती र छोराछोरी भएका विवाहित पुरुष हुन् । रोचक त के छ भने यो तस्विर एकराजले नै सार्वजनिक गरेका हुन् । यहाँनेर विवाहित पुरुषसँग खुलेयाम रोमान्स गर्दा विमलामा सांस्कृतिक विचलन आएको देखिन्छ ।

युद्धकालमा भए सफायादेखि कारबाही घटुवा आलोचनासम्मका कारबाही गरेका र विगतमा आफ्नै छोरालाई साधारण सदस्यबाट निकाल्ने प्रचण्डले विमलाको सांस्कृतिक अपचलन अपराधमा कस्तो सजाय दिन्छन् हेर्न बाँकी छ । किनभने विमला लुम्बनीको सत्ताका लागि निर्णायक पात्र हुन् ।

विमला र एकराजको चुम्बनसहितको तस्बिरले सामाजिक सञ्जालमा तहल्का पिटेको छ । किनभने विमलाले सिन्दुर पनि लगाएको देख्न सकिन्छ । पतिको निधनपछि सामान्यतया अर्को विहे नभई सिन्दुर लाउन मिल्दैन । त्यसो त लुम्बिनीमा विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा रहिन । अहिले आफ्नो रोमान्सले चर्चा छिन् । -नेपालपानाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज