Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भाइरल मधौली पार्क अर्को सुचना प्रकाशित नगर्दासम्ममा लागि बन्द

Author Avatar साझा न्यूज 22nd August 2021 , 9:14 PM
भाइरल मधौली पार्क अर्को सुचना प्रकाशित नगर्दासम्ममा लागि बन्द

–पशुपति गिरी/कपिलवस्तु

कपिलवस्तु जिल्लाको वाणगंगा  नगरपालिका वडा न ५ मधौली वनमा निर्माणाधीन मधौली पार्क अर्को सुचना प्रकाशित नगर्दासम्ममा लागि बन्द गरिएको छ।

आज रक्षा बन्धनको अवसरमा उक्त पार्कमा चहलपहल धेरै भएपछी मधौली पार्क बन्द गरिएको हो। आजमात्र अनुमानित दुई हजार बढी मानिसको चहलपहल भएपछि कोरोनाको मापदण्ड उल्लंघन हुने डर बढेको भन्दै उक्त पार्कमा इलाका प्रहरी कार्यालय पिपरा र प्रहरी पोष्ट कोपवाका सहिले ताला लघाएर पार्क बन्द गरेका थिए।त्यस ठाउँमा माक्सबारे सचेतना फैलाउदै गर्दा पर्यटकले नमानेपछी युथ युनिटी वेल्फेयर एसोसिएसन(युवा) का सदस्यहरुले इलाका प्रहरी कार्यालय पिपराका प्रमुखसँग सो कुरा राखेका थिए।

इलाका प्रहरी कार्यालय पिपरा प्रहरी चौकी कोपवा र युवाको संयुक्त प्रयासमा त्यस पार्कबाट सबै पर्यटकलाई बाहिर निकाली ताला लगाइएको थियो। प्रहरीले अवस्था सहज नहुँदा सम्ममा लागि पार्क नखोल्न समेत अनुरोध गरेको छ।

युवा संस्थाका सदस्यहरुले कोरोना सम्बन्धि कुरामा सबै सचेत हुनुपर्ने र स्वास्थ्य जीवननै अहिलेको प्रमुख चुनौती भएकाले उक्त पार्कमा भैरहेको चहलपहल बन्द गरि स्वास्थ्य मापदण्ड अपनाएर मात्र पार्क सुचारु गर्नुपर्ने माग गरेका थिए।

मधौली वन व्यवस्थापन समिती अध्यक्ष खडानन्दा गौतमले अवस्था सहज भैसकेपछी उचित व्यवस्थापन सहित पार्क सुचारु गरिने जानकारी दिनु भएको छ।

समयमै सुचना दिएर सबैलाई कोरोनाबाट जोगिन युवा संस्थाले खेलेको भुमिका उदाहरणीय रहेको भन्दै वन व्यवस्थापन समिती अध्यक्ष र प्रहरीले युवालाई धन्यवाद समेत व्यक्त गरेका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज