Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चीनबाट नेपाली उद्धार गर्दा १३ करोड खर्च, प्रतिव्यक्ति ७ लाख १० हजार

Author Avatar साझा न्यूज 23rd August 2021 , 1:29 PM
चीनबाट नेपाली उद्धार गर्दा १३ करोड खर्च, प्रतिव्यक्ति ७ लाख १० हजार

२०७६ साल फागुनमा चीनमा रहेका नेपालीको उद्दार गर्दा १३ करोड २८ लाख ४७ रुपैयाँ खर्च भएको पाइएको छ । महालेखाको ५८ औं प्रतिवेदनले चीनबाट १८७ जना नेपालीको उद्दार गर्दा मात्रै १३ करोडभन्दा बढी खर्च भएको देखाएको हो ।

सरकारले चीनमा रहेका नेपालीको सम्पूर्ण खर्च आँफैले व्यहोर्ने गरी उद्दार गरेको थियो । १८७ जना नेपालीलाई हवाई उडानमार्फत उद्दार गर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४ करोड ४९ लाख ७९ हजार रुपैयाँ तिरेको थियो ।

उद्दार गरेर ल्याएपछि नेपाल विद्युत प्राधिकरणको खरिपाटी स्थित तालिम केन्द्रमा क्वारेन्टीन निर्माण, क्वारेन्टिनलाई चाहिने आवश्यक सामाग्री खरिदका लागि ७ करोड रुपैयाँ खर्च भएको छ । यो खर्च भित्र टुथ ब्रस, हिटरड्रायर, स्याम्पु, डायरी, क्वारेन्टीन बेड खरिद लगायतका सामाग्री पनि समेटिएका छन् ।

यस्तै नेपाली सेनाले फागुन ११ देखि २० गतेसम्म १७ दिनका लागि खाना बापत ५५ लाख र विभिन्न औषधि खरिद बापत ६६ लाख ७१ हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ । यी सबै खर्च जोड्दा १८७ जनाको उद्दार गर्दा कुल १३ करोड २८ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ ।

उक्त उद्दार रकम प्रतिव्यक्ति ७ लाख १० हजार रुपैयाँ पर्न आएको र यो धेरै महँगो भएको महालेखाको ठहर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज